प्रसिद्ध गायिका लता मंगेशकरको निधन भएको छ । एक महिनाअघि कोरोना संक्रमण भएपछि उनलाई मुम्बइको ब्रीच केण्डी अस्पतालमा भर्ना गरिएको थियो । जहाँ उपचारकै क्रममा आज बिहान उनले अन्तिम सास लिइन् । लताको जीवनका केही रोचक प्रसंगहरु : भारतीय पूर्व प्रधानमन्त्री जवाहरलाल नेहरु सार्वजनिक स्थलमा कहिल्यै रुँदैनन् थिए । न त यस्ता स्थानहरुमा रुनेहरुलाई नै […]