रहेनन् गीतकार तथा चलचित्रकर्मी चेतन कार्की

काठमाडौं । नेपाली साहित्य, कला, लोकसंस्कृतिका साथै चलचित्र क्षेत्रमा विगत लामो समयदेखि क्रियाशील वरिष्ठतम् व्यक्तित्व चेतन कार्कीको ८२ वर्षको उमेरमा निधन भएको छ । केही दिनयता कोरोना संक्रमित भई उपचाररत कार्कीको आइतबार बिहान सवा १० बजे निधन भएको कवि मुरारी सिग्देलले जानकारी दिए । बाल्यकालमै पिताजीका साथ लागेर स्याङ्जाबाट देहरादुन पुगेका उनले...

सम्बन्धित सामग्री

पाेखरामा चेतन कार्की स्मृति सन्ध्या

हिमाली साँस्कृतिक परिवार पोखरामा संस्थाका प्रमुख संरक्षक साहित्य कला एवं चलचित्रकर्मी चेतन कार्कीको जन्मजयन्तीमा चेतन कार्की स्मृति सन्ध्या २०८० सम्पन्न गरेको छ।...

पाेखरामा चेतन कार्की स्मृति सन्ध्या

हिमाली साँस्कृतिक परिवार पोखरामा संस्थाका प्रमुख संरक्षक साहित्य कला एवं चलचित्रकर्मी चेतन कार्कीको जन्मजयन्तीमा चेतन कार्की स्मृति सन्ध्या २०८० सम्पन्न गरेको छ।...

८५ औँ जन्मजयन्तीमा चेतन कार्कीको सम्झना

काठमाडौं । प्रसिद्ध चलचित्रकर्मी, गीतकार तथा संस्कृतिविद् चेतन कार्कीको ८५ औँ जन्मजयन्तीका अवसरमा उनको चलचित्र र सांस्कृतिक क्रियाशीलतालाई सम्झने काम गरिएको छ ।  चेतन कार्की प्रतिष्ठानको आयोजनामा मंगलबार सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङले चेतन कार्कीसँगका केही स्मरण सुनाउँदै कार्की स्वाभिमानी भएको उल्लेख गरे । राहुल सांकृत्यायनले...

चेतन कार्की प्रतिष्ठान स्थापना

वरिष्ठ गीतकार, कवि तथा चलचित्र निर्देशक चेतन कार्कीको नाममा "चेतन कार्की प्रतिष्ठान" स्थापना भएको छ । प्रतिष्ठानको प्रमुख संरक्षकमा चेतन कार्कीका श्रीमती गङ्गा कार्की रहने गरी तदर्थ समिति गठन गरिएको हो ।वरिष्ठ चलचित्रकर्मी नायिका मिथिला शर्मा बोहोराको अध्यक्षतामा गठित सो प्रतिष्ठानको उपाध्यक्षमा वरिष्ठ चलचित्रकर्मी एवं लेखक मोहन निरौला, महासचिवमा कवि मुरारी सिग्देल, कोषाध्यक्ष र सह कोषाध्यक्षमा चेतन कार्कीका सुपुत्र द्वय पारस कार्की र पङ्कज कार्की रहेका छन् । प्रतिष्ठानको तद

पल्टनमा नगएका कार्की

२०७२ असारको पहिलो साता । एफएमको रेकर्डिङ स्टुडियो । भित्र थियौँ, वरिष्ठ चलचित्रकर्मी, साहित्यकार तथा लोकसंस्कृतिका मर्मज्ञ चेतन कार्की, म र रेकर्डिस्ट मनोज धमला । वैशाख १२ को परकम्पले छोडेको थिएन । कुन बेला झट्का हान्ने हो, भन्न सकिन्थेन । त्यसैले स्टुडियोको ढोका ढप्काएर मात्रै ‘नेपथ्य’ रेकर्ड गर्दै थियौँ । “अठत्तर वर्षको...

उपन्यासकार एवं चलचित्रकर्मी चेतन कार्की  अस्पताल भर्ना

कवि, गीतकार, उपन्यासकार एवं चलचित्रकर्मी चेतन कार्की  अस्पताल भर्ना भएका छन् । ८४ वर्षीय कार्कीलाई छाउनीस्थित सैनिक अस्पतालमा भर्ना गरिएको हो ।गत १६ गते देहरादूनबाट काठमाडाैं आएका उनलाई ज्वराे आए पछि अस्पताल भर्ना गरिएकाे कलाकार माेहन निरौलाले बताए । गत आईतबार अस्पताल भर्ना गरिएकाे उनकाे स्वास्थ्यमा सुधार भइरहेको बताइएकाे छ ।