‘पहिलो छोरा जन्मियो भने त्यत्तिमै रोक्ने, छोरी जन्मिए दुई सन्तान जन्माउने प्रवृत्ति छ’, जनसंख्या विभाग प्रमुख प्रा.डा. योगेन्द्रबहादुर गुरुङ भन्छन्, ‘छोरा नभई नहुने, छोरी चाहिँ नभए पनि हुने सोच समाजमा छ । पुरुष संख्या बढ्नुको मुख्य कारण मध्येको एक हो यो प्रवृत्ति ।’