हेरात चोकमा लास झुण्ड्याइयो

तालिवान सरकारले अफगानिस्तानको पश्चिमी शहर हेरातको एक सार्वजनिक स्थलमा अपहरणकारीको अभियोग लगाइएका चारजना पुरुषको लास झुण्ड्याएको छ । 

सम्बन्धित सामग्री

भीरको बाटोमा लास बोक्नुपर्ने बाध्यता

सिमकोट – ठेहे गाउँका स्थानीयलाई सिमकोट गाउँपालिका– २ को भित्तर गौडामा चट्टानी भीरको बाटोमा लास बोकेर मसानघाटसम्म लैजानुपर्ने बाध्यता रहँदै आएको छ। उक्त खण्डमा सडक निर्माण अलपत्र परेपछि ठेहे गाउँका स्थानीयलाई मानिस मरेपछि उक्त भीरमा लास बोक्नुपर्ने बाध्यता आइलागेको हो। उक्त गाउँका स्थानीय ठान भण्डारीले ठेहेका स्थानीयले सयौ बर्षदेखि मानिस मर्दा मसानघाटसम्म पुर्याउन भित्तर गौडाको […]

‘सगरमाथाका लास ल्याउनै पर्छ’

हामीले एजेन्सीलाई यस वर्ष ल्याउन नसके अर्को वर्ष लास लिएर आउनुपर्छ भनेका छौं । कतिपय लास त बाटोमा बाँधेर राखिएको भन्ने पनि सुनिएको छ । त्यो उनीहरूले ल्याउनै पर्छ ।

नदीमा भेटिएका घर्तीमगरको पोस्टमार्टमपछि लास आफन्तको जिम्मामा

सिमकोट – चंखेली गाउँपालिकामा पर्ने नदीको बीच भागमा ढुंगामा अड्किएको अवस्थामा भेटिएको लासको पहिचान खुलेसँगै पोस्टमार्टमपछि सो लास आफन्तको जिम्मा लगाइएको छ। प्रहरी र आफन्त मिलेर घटनास्थलबाट लासलाई जिल्ला अस्पताल ल्याएर पोस्टमार्टम गर्ने कार्य पूरा भएपछि बिहीबार दिउँसो आफन्तको जिम्मा लगाइएको हो। स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेमबहादुुर सिंहले जिल्ला अस्पतालले प्रहरी र आफन्त मिलेर बुधबार […]

लास जलाएपछि खरानीको सुप बनाएर पिउने अनौठो संस्कार

दुनियाँमा मानव समुदायका असंख्य परम्परागत संस्कार विद्यमान छन् । संसारमा समुदायपिच्छे मानिसहरुको अन्तिम संस्कार गर्ने तौरतरिका पनि फरक-फरक छ । दक्षिण अमेरिकामा एउटा आदिवासी समुदाय यस्तो छ जहाँ मानिसको मृत्युपछि लास पोलेर खरानीको सुप बनाएर खाने चलन छ । लास जलाएको खरानीको सुप बनाएर खाने चलन भएको आदिवासी समुदायको नाम यानोमामी हो । कतिपय रिपोर्ट […]

‘कि सास देऊ की लास देऊ’

‘तिम्रा पनि बाउ आमा होलान्, तिम्रा पनि बालबच्चा होलान्तिम्लाई त्यस्तै पारे भने सपनामा कति रोलान्मान्छेले नै मान्छेलाई नि कस्तो व्यवहार गर्न सक्ने रावण राक्षसले नै सीतालाई झैँ हरण गर्ने......कति कठोर हुँदो रैछ यो मान्छेको मन कि सास चाहियो कि लास चाहियो खै उनी कहाँ छन् ।गायक विष्णु खत्रीको शब्द, सङ्गीत तथा खत्री र देवी घर्तीको आवाजमा रहेको यो गीतले भनेझैँ सशस्त्र द्वन्द्वका समयमा बेपत्ता पारिएका कतिपय व्यक्तिहरूको अहिलेसम्म न त सास पाइएको छ न लास नै । जनयुद्धमा बेपत्ता पारिएका परि

बेपत्ता पारिएका व्यक्तिका परिवार भन्छन्– हामीलाई सास वा लास देऊ सरकार

सशस्त्र द्वन्द्वका समयमा बेपत्ता पारिएकाहरुको परिवारले आफन्तको सास वा लास दिन माग गर्दै सरकारलाई ज्ञापनपत्र बुझाएका छन् । बेपत्ता पारिएका पीडितहरूको अन्तर्राष्ट्रिय दिवसका अवसरमा सोमबार पीडित परिवारले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् ।महोत्तरीको सोनमा गाउँपालिका–२ बस्ने वीरेन्द्रकुमार यादव सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा माओवादीका सर्लाही जिल्लाको एरिया कमिटी मेम्बर (एसिएम) थिए । वीरेन्द्रका अनुसार उनलाई खोज्नका लागि नेपाली सेनाको टोली उनको घर गइरहन

बेपत्ता श्रीमान खोज्दै श्रीमतीः प्रहरीको ढिलाइले न सास पाइयो, न लास

जुम्ला –चन्दननाथ नगरपालिका–९ बयालकाटिया निवासी २५ वर्षीय चालक धन गिरी एक वर्षदेखि सम्पर्कविहीन छन् । गत वर्ष २०७७ असोज १५ गतेदेखि बेपत्ता गिरी अहिले सम्म पनि घर नफर्किएपछि परिवारको विचल्ली भएको छ । एक वर्ष पुग्न लागिसक्दा पनि श्रीमान्को न सास न लास केही नपाएपछि न्याय माग्दै उनकी श्रीमती मीना गिरी मिडियामा आएकी छन् ।उनले […]

‘मान्छेको लासमाथि लास छ, तिमीलाई भोटकै आस छ’

कोरोना महामारी नियन्त्रणमा ध्यान केन्द्रित गर्नुको साटो सरकार सत्ताको दाउपेचमा लागेको भन्दै बृहद नागरिक आन्दोलनले बुधबार कीर्तिपुरमा विरोध प्रदर्शन गरेको छ । आन्दोलनले निःशुल्क स्वास्थ्यको व्यवस्था, गाँस, बास र कपासको व्यवस्था, बेरोजगारी भत्ताको व्यवस्था तथा किसानलाई राहतको व्यवस्था गर्न समेत माग गरेको छ ।‘मान्छेको लासमाथि लास छ, तिमीलाई भोटकै आस छ,’ यो सरकारको छ के पारा ? दुष्ट, भ्रष्ट ज्यानमारा’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरिएको थियो । महामारीमा मतपत्रको षडयन

म कसरी हेर्न सक्छु तिम्रो लास!

खै, के भनौ जीवन र जगत? स्मृतिमा मात्र हेर्दा गेर्दै खरानी भो तिम्रो लास।