‘कि सास देऊ की लास देऊ’

 ‘तिम्रा पनि बाउ आमा होलान्, तिम्रा पनि बालबच्चा होलान्तिम्लाई त्यस्तै पारे भने सपनामा कति रोलान्मान्छेले नै मान्छेलाई नि कस्तो व्यवहार गर्न सक्ने रावण राक्षसले नै सीतालाई झैँ हरण गर्ने......कति कठोर हुँदो रैछ यो मान्छेको मन कि सास चाहियो कि लास चाहियो खै उनी कहाँ छन् ।गायक विष्णु खत्रीको शब्द, सङ्गीत तथा खत्री र देवी घर्तीको आवाजमा रहेको यो गीतले भनेझैँ सशस्त्र द्वन्द्वका समयमा बेपत्ता पारिएका कतिपय व्यक्तिहरूको अहिलेसम्म न त सास पाइएको छ न लास नै । जनयुद्धमा बेपत्ता पारिएका परि