विमानस्थलका प्रहरी र कर्मचारीको व्यवहार सुधार्न आजदेखि प्रशिक्षण

काठमाडौं, चैत २३ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले ‘यात्रुमैत्री प्रहरी व्यवहार’ प्रवद्र्धन कार्यक्रम सुरु गरेको छ । उक्त कार्यक्रमअन्तर्गत पहिलो चरणमा यहाँ कार्यरत प्रहरी कर्मचारीलाई प्रशिक्षण दिन थालिएको छ । प्रशिक्षणमा यहाँ कार्यरत २६५ प्रहरी हवल्दार र जवान सहभागी छन् । विमानस्थलमा आउने सेवाग्राहीलाई शिष्ट, सभ्य र नम्र व्यवहार प्रदर्शन गरी यात्रुमैत्री सेवा प्रदान […]

सम्बन्धित सामग्री

गृह मन्त्रालय र प्रहरी संगठनको ध्यान सरुवा–बढुवामा

सुरक्षामा पटक–पटक कमजोरी भइरहँदा गृह मन्त्रालय र प्रहरी नेतृत्वको ध्यान भने बढी प्रहरी कर्मचारीको सरुवा–बढुवामा छ । गृह र प्रहरीको टक्करकै कारण प्रहरीको नियमित सरुवा–बढुवा हुन सकेका छैनन् । समयमा वृत्ति विकास...

दुर्घटना बीमामा ट्राफिक प्रहरी र कर्मचारीको 'सेटिङ'

सवारीचालकले मादक पदार्थ सेवन गरेको विषयलाई छायामा पारेर इन्स्योरेन्स कम्पनीका कर्मचारीको मिलेमतोमा दाबी भुक्तानी गरेको स्रोतको दाबी छ ।

निर्वाचनमा खटिएकी कर्मचारीको मृत्यु

धनकुटा, मंसिर ३ । धनकुटास्थित साँगुरीगढी गाउँपालिका–३ को सिद्धेश्वरी आधारभूत विद्यालय मतदान केन्द्रमा साहायक कर्मचारीको रुपमा खटिएकी सीतादेवी मावि खरखोलेकी ३५ वर्षीया शिक्षिका पवित्रा याख्खा लिम्बूको मृत्यु भएको छ। मतदान केन्द्रमा आयोजित सर्वदलीय बैठकमा सहभागी भएर घर फर्किँदै गर्दा अचानक बेहोस भएर लडेकी लिम्बूको शुक्रबार अपराह्न मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरीक्षक […]

रोल्पामा प्रहरी दिवस

बिभिन्न कार्यालयका प्रमुख, पत्रकार, अमर प्रहरीका आफन्तजन, पूर्व प्रहरी कर्मचारीहरु र प्रहरी कर्मचारीको उपस्तिथिमा सम्पन्न उक्त कार्यक्रममा बोल्दै नगर प्रमुख सुरेन्द्र थापा घर्तिले रोल्पा प्रहरीको सेवाको खुलेर प्रशंसा गरेका थिए।...

निजामती कर्मचारीको तलब बढ्यो, कसको कति ? (तलबमानसहित)

सरकारले निजामती कर्मचारीको तलब १५ प्रतिशतले वृद्धि गरेको छ । संघीय संसदमा आइतबार आर्थिक वर्ष २०७९–८० को बजेट भाषण गर्दै अर्थमन्त्री जनार्दन शर्माले तलब वृद्धिको घोषणा गरेका हुन् । अर्थमन्त्रीले सेना, प्रहरी, शिक्षकसहित निजामती कर्मचारीको तलब वृद्धिको घोषणा गरेका हुन् । यस्तै महँगी भत्तालाई पनि निरन्तरता दिइएको छ।  निर्णयअनुसार निजामति कर्मचारीको तलव वृद्धिपछि सुरु स्केल यसप्रकार छ, जसमा ग्रेड भने समावेश गरिएको छैन। कर्मचारीको पदअनुसार प्रतिवर्ष एक ग्रेडका दरल

कर्मचारीको तलब १५ प्रतिशत बढ्यो

सरकारले कर्मचारीको तलब १५ प्रतिशतले वृद्धि गरेको छ । संघीय संसदमा आइतबार आर्थिक वर्ष २०७९–८० को बजेट भाषण गर्दै अर्थमन्त्री जनार्दन शर्माले तलब वृद्धिको घोषणा गरेका हुन् । अर्थमन्त्रीले सेना, प्रहरी, शिक्षकसहित निजामती कर्मचारीको तलब वृद्धिको घोषणा गरेका हुन् । यस्तै महँगी भत्तालाई पनि निरन्तरता दिइएको छ।  वृद्धि भएको तलब साउन १ गतेदेखि लागू हुनेछ ।

सर्लाहीमा दुई सय ६२ प्रहरी कर्मचारीको बढुवा

जिल्ला प्रहरी कार्यालय सर्लाहीले बढुवा भएका सबै प्रहरी कर्मचारीलाई दर्ज्यायनी चिन्ह प्रदान गरी कार्य क्षेत्रमा खटाइसकेको छ।...

बेपत्ता कर्मचारीको खोजीमा प्रहरी परिचालन

सोलुखुम्बु : चार महिनादेखि बेपत्ता एनएमबी लघुवित्त वित्तीय संस्था सोताङमा कार्यरत कर्मचारीको खोजी गर्न प्रहरी टोली परिचालन भएको छ। प्रदेश १ प्रहरी कार्यालयको उक्त टोली मंगलबारदेखि परिचालन भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।दुईजना विज्ञ (आरआइटी) र दुईजना प्रहरीसहित ४ जनाको टोली घटनास्थल पुगेर अध्ययन गरिरहेको बताइएको छ।सोताङ गाउँपालिका–१ हुलु स्थायी ठेगाना भएकी २५ वर्षीया मनकुमारी असोज ८ गते बेपत्ता बनेपछि खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख एवम् प्रहरी नाय

प्रहरीमा महिला कर्मचारीको संख्या बढाउनु जरुरी छ : प्रहरी महानिरीक्षक थापा

१२ पुस, सप्तरी । नेपाल प्रहरीका प्रमुख महानिरीक्षक शैलेश थापा क्षेत्रीले संगठनमा महिला कर्मचारीको संख्या बढाउनु जरुरी रहेको बताएका छन् । प्रदेश २ प्रहरी तालिम केन्द्र, जनकपुरधामको सम्पर्क कार्यालय राजविराजमा महिला आवास गृह, कक्षाकोठा तथा आवास गृहको सोमबार उद्घाटन गर्दै थापाले उक्त कुरा बताएका हुन् । यसका निम्ति आफूहरुले काम गरिरहेको समेत महानिरीक्षक क्षेत्रीले बताए […]