बजेट र जनशक्तिबिना नै कार्यालय उद्घाटन

बाँके । बाँकेको कोहलपुरमा बजेट, भैतिक पूर्वाधार र जनशक्तिबिना नै मापोत र नापी कार्यालय उद्घाटन गरिएको छ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयअन्तर्गतका भूमि व्यवस्थापन तथा अभिलेख विभाग र नापी विभागले आवश्यक स्रोतसाधनबीना नै मालपोत र नापी कार्यलयको उद्घाटन गराएका हुन् । उद्घाटन गरिएको मापोत र नापी कार्यालयबाट तत्काल सेवा दिन सकिने अवस्था […]

सम्बन्धित सामग्री

तीन वर्षपछि यातायात व्यवस्था कार्यालयबाट सेवा

रुकुम पश्चिमको चौरजहारीमा स्थापना गरिएको यातायात व्यवस्था सेवा कार्यालयले कार्यालय स्थापना भएको तीन वर्षपछिबाट सेवा सुरु गरेको छ । कार्यालय स्थापना गरेको तीन वर्षसम्म पनि बजेट तथा कर्मचरीको व्यवस्था नहुँदा उद्घाटन गरिएको बोर्डबाहेकको अन्य सेवा प्रवाह हुन सकेको थिए । कार्यालय स्थापना भएको लामो समयसम्म पनि सेवा सुचारु नभएपछि नागरिकस्तरबाट पनि आलोचना भएको थियो । […]

बाँकेको कोहलपुरमा नापी र मालपोत कार्यालय स्थापना

बाँकेको कोहलपुरमा नापी र मालपोत कार्यालय स्थापना गरिएको छ ।कोहलपुरमा नापी र मालपोत कार्यालयको आज उद्घाटन गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले भूमिको समुचित प्रयोग गरेर सहकारीका माध्यमबाट रोजगारी सिर्जना गर्न सरकार योजनाबद्ध रूपमा लागेको बताइन् ।मन्त्री श्रेष्ठले कोहलपुरमा नापी र मालपोत कार्यालय स्थापना गर्न बजेट व्यवस्था नभए पनि बजेट अभाव […]

बजेट, भौतिक पूर्वाधार र जनशक्तिबिना नै कार्यालय उद्घाटन

बाँके  ।  बाँकेको कोहलपुरमा बजेट, भौतिक पूर्वाधार र जनशक्तिबिना नै मालपोत र नापी कार्यालय उद्घाटन गरिएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गतका भूमि व्यवस्थापन तथा अभिलेख विभाग र नापी विभागले आवश्यक स्रोतसाधनबिना नै मालपोत र नापी कार्यालयको उद्घाटन गराएका हुन् । उद्घाटन गरिएको मालपोत र नापी कार्यालयबाट तत्काल सेवा दिन सकिने अवस्था […]

महानगरवासीले दिएको धेरै जिम्मेवारी पुरा गरेको छु : विद्यासुन्दर शाक्य

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले महानगरबासीले दिएको धेरै जिम्मेवारी आफूले पूरा गरेको दावी गरेका छन् । मेयर शाक्यले सबै वडालाई प्रशस्त बजेट दिएर आफूले काम गर्ने उचित वातावरण बनाई दिएको पनि बताए । शनिबार काठमाडौं महानगरपालिका– १४ को वडा कार्यालय भवन उद्घाटन गर्दै उनले महानगरबासीको सबै चाहना पूरा गर्न नसके पनि उनीहरुले सुम्पेको धेरैजसो जिम्मेवारी आफूले पूरा गरेको बताए । त्यसका लागि सबै वडामा प्रशस्त बजेटको व्यवस्था गरेको उनको भनाई थियो । मेयर शाक्यले सबै वडा कार्यालयहरुल

विकासको अनुभूति हुने गरी गठबन्धन सरकारले काम गरिरहेको छ : मन्त्री कार्की

सरकारका प्रवक्ता तथा कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जनतालाई विकासको अनुभूति हुने गरी अहिलेको गठबन्धन सरकारले काम गरिरहेको बताएका छन् । चालू आवका लागि सरकारले ल्याएको बजेट नरोकिने मन्त्री कार्कीले बताए ।सुनसरीको कोशी गाउँपालिका–३ स्थित कोसीटप्पु वन्यजन्तु आरक्षणको कार्यालयमा शुक्रबार राष्ट्रिय प्राकृतिक संरक्षण कोष–कोशी संरक्षण केन्द्रको कार्यालय उद्घाटन कार्यक्रममा मन्त्री कार्कीले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) विकास परियोजना भएकाले त्यसलाई

विकासको अनुभूति हुने गरी गठबन्धन सरकारले काम गरिरहेको छ : मन्त्री कार्की

सरकारका प्रवक्ता तथा कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जनतालाई विकासको अनुभूति हुने गरी अहिलेको गठबन्धन सरकारले काम गरिरहेको बताएका छन् । चालू आवका लागि सरकारले ल्याएको बजेट नरोकिने मन्त्री कार्कीले बताए । सुनसरीको कोशी गाउँपालिका–३ स्थित कोशीटप्पु वन्यजन्तु आरक्षणको कार्यालयमा शुक्रबार राष्ट्रिय प्राकृतिक संरक्षण कोष–कोशी संरक्षण केन्द्रको कार्यालय उद्घाटन कार्यक्रममा मन्त्री कार्कीले मिलेनीयम च्यालेन्ज कर्पोरेसन ( एमसीसी) विकास परियोजना भएकाले त्यसलाई संसद्बाट अनुमोदन गराउन सबैले भ...

भारतको स्वार्थसँग जोडिएकाले राष्ट्रघाती छ

कालीगण्डकी–तिनाउ डाइभर्सन विस्तृत परियोजना अध्ययनका लागि भनेर कार्यालय उद्घाटन भएको छ । यसअघि प्रारम्भिक अध्ययनका लागि बजेट छुट्याउँदा र त्यसअघि पनि शुरुदेखि नै यो परियोजनाको विरोध गर्दै आएका थियौं, गर्छौं । कालीगण्डकी–तिनाउ डाइभर्सन यसै पनि प्राकृतिक नियम विपरीतको कुरा हो । मानवजन्य विपद् निम्त्याउने काम हो । यसले विकास होइन, ठूलो विनाश निम्त्याउँछ । एउटा […]

नौमुरेको काम ठप्प

सरकारले वार्षिक १८ अर्ब नियमित बजेट उपलब्ध गराएमा सात वर्षभित्र २ सय ८१ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित चैतको अन्तिमतिर उद्घाटन भएको नौमुरे जलविद्युत्को काम अघि बढ्न सकेको छैन । तामझामका साथ घर भाडामा लिएर तत्कालीन ऊर्जामन्त्री टोपबहादुर रायमाझीले उद्घाटन गरेको नौमुरे बहुउद्देश्यीय आयोजनाको कार्यालय अहिले बन्द रहेको छ ।

बजेटबिनै नौमुरेको कार्यालय उद्घाटन

ऊर्जामन्त्री टोपबहादुर रायमाझीले बजेटबिनै नौमुरे जलविद्युत् कार्यालय उद्घाटन गरेका छन् । प्यूठानको सीमासँग जोडिएको अर्घाखाँचीको सितगंगा नगरपालिका–७ तामातालमा रहेको आयोजनाको कार्यालय उद्घाटन गर्दै रायमाझीले आगामी आर्थिक वर्षमा बजेट पारेर काम अगाडि बढाइने बताए ।

लेखापरीक्षण जवाफदेहिता अभिवृद्धिमा जोड

महालेखापरीक्षकको कार्यालय र इन्टरनेशनल बजेट पार्टनशिपको संयुक्त आयोजनामा लेखापरीक्षण जवाफदेहिता अभिवृद्धि सम्बन्धी दुई दिने कार्यक्रम सुरु भएको छ । उद्घाटन समारोहलाई सम्बोधन गर्दै महालेखापरीक्षक टंकमणि शर्मा, दंगालले महालेखापरीक्षकको प्रतिवेदनमा उल्लेखित सुझावको कार्यान्वयनमा सरोकारवालाको भूमिका महत्वपूर्ण हुने बताए ।