बाँकेको कोहलपुरमा नापी र मालपोत कार्यालय स्थापना

बाँकेको कोहलपुरमा नापी र मालपोत कार्यालय स्थापना गरिएको छ ।कोहलपुरमा नापी र मालपोत कार्यालयको आज उद्घाटन गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले भूमिको समुचित प्रयोग गरेर सहकारीका माध्यमबाट रोजगारी सिर्जना गर्न सरकार योजनाबद्ध रूपमा लागेको बताइन् ।मन्त्री श्रेष्ठले कोहलपुरमा नापी र मालपोत कार्यालय स्थापना गर्न बजेट व्यवस्था नभए पनि बजेट अभाव […]

सम्बन्धित सामग्री

कोहलपुरमा नापी तथा मालपोत कार्यालय स्थापना

१ कात्तिक, काठमाडौं । बाँकेको कोहलपुरमा नापी तथा मालपोत कार्यालय स्थापना गरिएको छ । कार्यालयले बुधबारबाट सेवा शुभारम्भ गरेको भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले जानकारी गराएको छ । बुधबार भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री रञ्जिता श्रेष्ठ चौधरीले कार्यालयको उद्घाटन गरेकी हुन् । यसअघि बाँकेका नागरिकहरुले नापी तथा मालपोत सेवा लिन असहज […]

किन एकीकृत गरिँदैछ नापी र मालपोत कार्यालय ?

काठमाडौँ । भूमि प्रशासनको सेवा प्रवाहलाई प्रभावकारी बनाउन नापी कार्यालय र मालपोत कार्यालय एकीकृत गरिने भएको छ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा दामोदर रेग्मीले नापी र मालपोत एउटै प्रकृतिका दुई कार्यालय भएको र सेवाग्राहीले दुईवटा निकाय धाउँदा समस्या भोग्नु परेकाले अब शीघ्र एकीकरण गर्ने कार्य यो...

अब नापी र मालपोतको काम एकै कार्यालयबाट

जग्गा-जमिनसंग सम्बन्धित कामका लागि नापी र मालपोत कार्यालय फरक फरक हुँदा सेवाग्राहीले असुविधा भोगिरहेका बेला अब यी दुबै कार्यालय एकीकृत गरिने भएको छ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा दामोदर रेग्मीले नापी र मालपोत एउटै प्रकृतिका दुई कार्यालय भएको र सेवाग्राहीले दुईवटा निकाय धाउँदा समस्या भोग्नु परेकाले अब शीघ्र एकीकरण गर्ने …

उद्घाटन भएदेखि नै बन्द छ नापी र मालपोत कार्यालय

सुर्खेत। रुकुम पश्चिमको आठबीसकोट-९ मा  मालपोत र नापी कार्यालय स्थापना हुँदा थपिएको उत्साह अहिले निरासामा बदलिएको छ । कार्यालय स्थापना भएको चार महिनादेखि ठूलो ताल्चाले कार्यालयलाई स्वागत गरिरहेको छ । कार्यालय असोज १० गते उद्घाटन मात्र खुलेको त्यसयता पुरै समय बन्द भएपछि सेवाग्राहीको उत्साह निरासामा बदलिएको हो ।&nbs...

जुम्लाको सिँजा क्षेत्रमा मालपोत र नापी कार्यालय स्थापना गर्न माग

जुम्लाको सिँजा गाउँपालिकाले सिँजा क्षेत्रमा नापी र मालपोत कार्यालय स्थापना गर्न माग गरेको छ।

आठबिसकोटमा नापी र मालपोत कार्यालय स्थापना

रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा नापी तथा मालपोत कार्यालय स्थापना गरिएको छ । जिल्ला सदरमुकाममा रहेको कार्यालयबाट सेवा प्रवाह प्रभावकारी नभएको जनगुनासो आएपछि आठबिसकोट नगरपालिका लागि छुट्टै नापी र मालपोत कार्यालय स्थापना गरिएको हो । कर्णाली प्रदेशका जलस्रोत तथा ऊर्जा विकासमन्त्री रातो कामीले आठबिसकोटमा आयोजित एक कार्यक्रमका बीच नापी र मालपोत कार्यालयको उद्घाटन गरे ।कार्यक्रममा बोल्दै […]

प्रचण्डसँग पूर्वमन्त्री पाण्डे भिड्ने

संविधानसभा सदस्य हुँदा माडीमा पक्की मोटरेबल पुलको योजना स्वीकृत गरेर ठेक्का लागेका थिए। २०७३ मा भूमिसुधार मन्त्रीहुँदा माडी, चनौली र खैरहनीमा नापी तथा मालपोत कार्यालय र माडीमा इलाका प्रशासन कार्यालय स्थापना भएका थिए। २०७४ मा चितवन राष्ट्रिय निकुञ्ज हुँदै ...

जुम्लाका नापी र मालपोत कार्यालय छैनन् ज्येष्ठ नागरिक र अपांङतामैत्री

जुम्ला- जुम्लाको मालपोत र नापी कार्यालय ज्येष्ठ नागरिक तथा अपाङ्गता  मैत्री नभएको पाइएको छ । सबैभन्दा  बढी  जेष्ठ नागरिक सेवा लिन जाने कार्यलय मध्यको पहिलो कार्यलय हो । तर त्यहि कार्यलय जेष्ठ नागरिक र अपाङ्गता  मैत्री  नहुँदा उनीहरुलाई सेवा लिन समस्या भएको छ । जुम्लाको सदरमुकाम खलंगा बजार समुद्री सतह देखि दुई हजार ५१४ मिटर […]

नापी र मालपोत कार्यालय एकीकृत गरिने

भूमि प्रशासनको सेवा प्रवाहलाई प्रभावकारी बनाउन नापी कार्यालय र मालपोत कार्यालय एकीकृत गरिने भएको छ ।