संसद्‌मा जवाफ दिँदै प्रधानमन्त्री

सङ्घीय संसद अन्तर्गत आज प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीले जवाफ दिने भएका हुन् ।

सम्बन्धित सामग्री

संसदमा जवाफ दिन छोडेर प्रधानमन्त्री एनआरएनको कार्यक्रममा

२ असार, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा प्रतिनिधिसभा बैठकमा सांसदहरुले उठाएको जवाफ दिन छाडेर एक होटलमा आयोजित कार्यक्रममा सहभागी भएका छन् । बिहीबार प्रतिनिधिसभामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र रक्षा मन्त्रालयको बजेटमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ प्रधानमन्त्रीले दिने कार्यक्रम थियो । तर प्रधानमन्त्री देउवा प्रतिनिधिसभा बैठकमाा सहभागी भएनन् । उनको सचिवालयका अनुसार देउवा बिहीबार दिउँसो […]

बजेटमाथि उठेका प्रश्नको आज संसदमा प्रधानमन्त्री र अर्थमन्त्री जवाफ दिँदै

बजेटमाथि उठेका प्रश्नको आज संसदमा प्रधानमन्त्री र अर्थमन्त्री जवाफ दिँदै

प्रधानमन्त्री र अर्थमन्त्रीले आज संसदमा जवाफ दिने

प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्माले आज प्रतिनिधिसभाकाे बैठकमा जवाफ दिने कार्यसूचि रहेकाे छ।...

प्रधानमन्त्री र अर्थमन्त्रीले आज संसदमा जवाफ दिने

काठमाडौँ । आज पनि प्रतिनिधि सभा बैठक बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकमा बजेटका विषयमा सरकारका पक्षबाट जवाफ दिने सम्भावित कार्यसूची रहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, रक्षा मन्त्रालय र अर्थ मन्त्रालय सम्बन्धित विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्मालगायत सम्बन्धित मन्त्रीले जवाफ दिने छन् । बुधवारकै […]

प्रधानमन्त्री देउवाले आज जवाफ दिने

काठमाडौं : प्रतिनिधिसभामा रक्षा मन्त्रालय, अर्थ मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालयसँग सम्बन्धित विषयमा बिहीवार जवाफ दिने भएको छ। सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री र सम्बन्धित मन्त्रीले जवाफ दिन बिहीवारका लागि समय निर्धारण गरेका हुन्। बुधवारको बैठकमा ती मन्त्रालय र निकायकासमेत जवाफ दिइसकिने समय तोकिएकामा राति ९:३० बजेसम्म…

प्रधानमन्त्री र अर्थमन्त्रीले बिहीबार जवाफ दिने

प्रतिनिधिसभामा रक्षा मन्त्रालय, अर्थ मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालयसँग सम्बन्धित विषयमा प्रधानमन्त्री र सम्बन्धित मन्त्रीले जवाफ दिन यही असार २ गतेका लागि समय निर्धारण गरिएको छ ।आजको बैठकमा ती मन्त्रालय र निकायकासमेत जवाफ दिइसकिने समय तोकिएकामा आज राति ९ः३० बजेसम्म चलेको बैठकपछि सभामुख अग्निप्रसाद सापकोटाले उक्त जानकारी गराएका हुन् ।शोक प्रस्ताव पारितआजको बैठकले पूर्वमन्त्री मिथिला चौधरीको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ

प्रधानमन्त्री र अर्थमन्त्रीले बिहीबार जवाफ दिने

काठमाडौँ– प्रतिनिधिसभामा रक्षा मन्त्रालय, अर्थ मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालयसँग सम्बन्धित विषयमा प्रधानमन्त्री र सम्बन्धित मन्त्रीले जवाफ दिन यही असार २ गतेका लागि समय निर्धारण गरिएको छ । आजको बैठकमा ती मन्त्रालय र निकायकासमेत जवाफ दिइसकिने समय तोकिएकामा आज राति ९ः३० बजेसम्म चलेको बैठकपछि सभामुख अग्निप्रसाद सापकोटाले उक्त जानकारी गराएका हुन् […]

मन्त्रिपरिषद् विस्तारबारे प्रधानमन्त्री ओलीद्वारा सर्वाेच्चमा जवाफ पेस

काठमाण्डाै – मन्त्रिपरिषद् विस्तार गर्नुकाे कारणबारे प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतमा लिखित जवाफ दिनुभएको छ । प्रतिनिधि सभा विघटन गरेपछि ओलीले गरेको मन्त्रिपरिषद् विस्तारलाई सर्वोच्च अदालतले खारेज गर्दै लिखित जवाफ मागेको थियो ।  महान्यायाधिवक्ताको कार्यालयमार्फत आज (बिहीवार) सर्वोच्चलाई जवाफ दिनुभएका प्रधानमन्त्री ओलीले आफूले संविधान र कानुनअनुसार नै मन्त्रिपरिषद् विस्तार गरेको जिकिर गर्नुभएको छ ।  उहाँले मन्त्रिपरिषद् विस्तार राजनीतिक कुरा भएको र यसमा सर्वोच्चले रोक लगाउँदा सरकार सञ्चालनमा अवरोध...

प्रधानमन्त्री ओलीसँग सर्वोच्चले माग्यो शपथका विषयमा लिखित जवाफ

काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रपति कार्यालय र प्रधानमन्त्री केपी शर्मा ओलीसँग लिखित जवाफ माग गरेको छ । सोमबार दर्ता भएका विभिन्न चारवटा रिटमाथि सुनुवाइ गर्दै प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, प्रधानमन्त्री ओलीसहितका विपक्षीसँग लिखित जवाफ माग गरेको हो ।

राष्ट्रपति, प्रधानमन्त्री र सभामुखले सर्वोच्चमा जवाफ पेस गर्ने

काठमाडौं । प्रधानमन्त्री, राष्ट्रपति र सभामुखले संसद विघटनबारे सर्वोच्च अदालतले मागेको लिखित जवाफ आज आइतबार बुझाउँदै छन् ।संसद् विघटनविरुद्ध परेका रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासले कारण देखाऊ आदेश जारी गर्दै प्रधानमन्त्री र राष्ट्रपति कार्यालयलाई लिखित जवाफ पेस गर्न पुस १९ गतेसम्मको समय दिएको थियो ।राष्ट्रपतिका तर्फबाट राष्ट्रपति कार्यालय र प्रधानमन्त्रीका तर्फबाट प्रधानमन्त्रीको कार्यलयले महान्यायाधिवक्ताको कार्यालयमार्फत जवाफ पेस गर्नेछन् । त्यस्तै सभामुखले भने संसद सचिवालयमार्फत जवाफ प