काठमाडौं : प्रतिनिधिसभामा रक्षा मन्त्रालय, अर्थ मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालयसँग सम्बन्धित विषयमा बिहीवार जवाफ दिने भएको छ। सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री र सम्बन्धित मन्त्रीले जवाफ दिन बिहीवारका लागि समय निर्धारण गरेका हुन्।
बुधवारको बैठकमा ती मन्त्रालय र निकायकासमेत जवाफ दिइसकिने समय तोकिएकामा राति ९:३० बजेसम्म…