सिटिजन लाइफ इन्स्योरेन्सले सिटिजन खबर जर्नलको विमोचन गरेको छ ।कम्पनीले २ कात्तिकमा चार वर्ष पूरा गरेसँगै सो अवधिसम्म कम्पीले गरेका पलहरुको समीक्षा स्वरुप सिटिजन खबर प्रकाशित गरेको कम्पनीले जनाएको छ ।बिमाको सचेतना तथा सु–समाचारसहित कम्पनीका बिगतका सम्झनाका साथै यस जर्नलमा कम्पनीका व्यावसायिक उपलब्धिहरु, प्रगति विवरण, विभिन्न क्रियाकलाप तथा सिटिजन लिडर्सहरुको लेख पनि समावेश गरिएको छ […]