सिटिजन लाइफ इन्स्योरेन्सले आफ्नो सेवा समयानुकूल परिस्कृत गर्दै आइओएस एपमा थप सुविधा ल्याएको छ ।कम्पनीका ग्राहक र अभिकर्तालाई डिजिटल सेवा उपलब्ध गराउन एपले थप सहयोग गर्ने विश्वास लिएको कम्पनीले जनाएको छ । सिटिजन लाइफ इन्स्योरेन्स एपमार्फत कम्पनीको विस्तृत विवरण, सिटिजन लाइफमा रहेका सम्पूर्ण बिमा योजनाको जानकारी पाइने बताइएको छ ।यस्तै, नेपालभर रहेका सम्पूर्ण शाखा कार्यालयहरुको […]