काठमाडौँ – सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी चौथो वर्ष पूरा गरी पाँचौं वर्षमा प्रवेश गरेको छ। उक्त अवसरमा कम्पनीका सञ्चालक अध्यक्ष प्रदीपजङ्ग पाण्डेले व्यावसायिक तथा दक्ष कर्मचारी र सिटिजन लिडरहरुसहितको ‘सिटिजन टिम’मार्फत कम्पनीले आफ्नो सेवालाई समय सापेक्ष परिमार्जन गर्दै थप उत्कृष्ट बनाई व्यवसायिक उपलब्धि हासिल गर्ने विश्वास दिलाए। उनले कम्पनीलाई आजको अवस्थामा ल्याई पु¥याउन प्रत्यक्ष अप्रत्यक्ष […]