काठमाडौं– सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले ‘सिटिजन हिरोज कनक्लेभ’ कार्यक्रमको तेश्रो संस्करण सम्पन्न गरेको छ । सबल अनि सक्षम, निरन्तर प्रगतिको पथमा नाराका साथ सो काार्यक्रम सम्पन्न भएको कम्पनीले जनाएको छ । कम्पनीले हरेक आर्थिक वर्ष आफ्ना सिनियर एजेन्सी मेनेजर सहित केही उत्कृष्ट कार्य गर्ने एजेन्सी मेनेजरलाई सो कार्यक्रममा छनौट गर्ने र उनीहरुलाई थप क्षमता अभिवृद्धि […]