सार्वजनिक सवारी त चले, यात्रु भएनन्

काठमाडौं : यातायात व्यवसायी र मजदूर सङ्गठनले निर्णय गरेर सार्वजनिक सवारी साधन सञ्चालन गरे पनि काठमाडौँ उपत्यकामा न्यून सङ्ख्यामा मात्रै सवारी साधन सञ्चालन भएका छन्।  यस्ता सवारी साधनमा यात्रु भने कमै मात्रमा चढ्ने गरेका  छन्। केही व्यवसायीले गत सातादेखि नै सवारी साधन सञ्चालन गरिरहेकामा बुधबारदेखि बन्दाबन्दी अन्त्य गर्ने सरकारको

सम्बन्धित सामग्री

राजधानीमै जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् यात्रु

सुविधायुक्त स्थल काठमाडौँ उपत्यकाका यात्रु नै सार्वजनिक सवारी साधनमा जोाखिमपूर्ण यात्रा गर्न बाध्य छन् । चालक र सहचालकको लापरबाहीका कारण यात्रु जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका हुन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार यात्रुले जोखिमपूर्ण यात्रा गर्नुपरेकाले चालु आर्थिक वर्षको सुरुवातदेखि नै कारबाही अभियानलाई तीव्रता बनाइएको थियो । चालु आर्थिक वर्षको अहिलेसम्म यसरी यात्रा …

निजी सवारीले यात्रु बोकेको भन्दै सुर्खेतमा सार्वजनिक यातायात बन्द

यातायात व्यवसायीहरूले सुर्खेतमा अनिश्चितकालका लागि सार्वजनिक सवारी बन्द गरेका छन् । भाडाका निजी सवारीहरूले मनलाग्दी यात्रु बोकेको, स्थानीय प्रशासन र प्रहरीले त्यसको नियन्त्रणमा कुनै चासो नदेखाएको भन्दै व्यवसायीहरूले स्वतस्फूर्त सार्वजनिक यातायात बन्द गरेका हुन ।बिहानैदेखि व्यवसायीहरूले बसपार्कबाट कुनै पनि सार्वजनिक सवारी छुटाएका छैनन् । बसपार्कमा वीरेन्द्रनगरबाट बाहिरिने यात्रुहरूको भने बिचल्ली भएको छ । मुख्य गरी निजी (रातो नम्बर प्लेट) का सवारीहरूले खुलेआम यात्रुहरू ओसार्ने कार्य गरेकाले व्यवसा

सार्वजनिक सवारी साधनमा सेनिटाइजर

सार्वजनिक सवारीका साधनमा कोचाकोच यात्रु राख्ने गरेको र कतिपयले मास्क समेत नलगाएको पाएपछि बुल्स एलेभेनको अगुवाईमा सेनिटाइजर गर्न थालिएको हो।...

सार्वजनिक सवारी साधनमा सिट क्षमताभन्दा बढी राख्न नपाइने (आदेशसहित)

काठमाडौं, २७ पौष । काठमाडौं उपत्यकाका कोरोना भाइरसको जोखिमलाई दृष्टिगत गरी जिल्ला प्रशासन कार्यालयहरुले विभिन्न क्षेत्रमा कडाई गरेको छ । आज विज्ञप्तिमार्फत् सार्वजनिक सवारी साधनहरुमा स्वीकृत सिट क्षमताभन्दा बढी यात्रु नराख्न आदेश जारी गरेको हो । सबै यात्रुहरुले अनिवार्य रुपमा मास्क लगाउनुपर्ने, स्यानिटाइजरको व्यवस्था यातायातमै हुनुपर्ने उल्लेख गरिएको छ ।

ललितपुरमा सार्वजनिक सवारीसाधनले सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाउने

काठमाडौँ। ललितपुरमा सार्वजनिक सवारी साधनले स्वीकृत सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाउने भएको छ । जिल्ला प्रशासन कार्यालयले कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएको भन्दै आज (मंगलबार) राति १२ बजेदेखि सिट क्षमताभन्दा बढी यात्रु बोक्न नपाउने निर्णय गरेको हो । प्रशासनले जारी गरेको निर्देशन अनुसार सार्वजनिक सवारीमा यात्रा गर्ने सबै यात्रुले अनिवार्य रुपमा मास्क लगाउनुपर्ने, सवारी […]

उपत्यकाका सार्वजनिक सवारी भाडादर अवैज्ञानिक, ठगिए यात्रु

काठमाडौं, कात्तिक ११। उपत्यकामा चल्ने सार्वजनिक सवारीसाधनले सवारी भाडा तोकिएभन्दा बढी लिएर यात्रुलाई ठगेको गुनासो बढेपछि ट्राफिक प्रहरी र यातायात व्यवस्था विभागले अनुगमनलाई तीव्र पारेको छ । राजधानीमा चल्ने छोटो दूरीका सवारीसाधनले ५ किलोमिटर यात्रामा २ र १० किमि यात्रामा ३ रुपियाँ फिर्ता नदिएको गुनासो आएपछि महानगरीय ट्राफिक महाशाखा र यातायात व्यवस्था विभागले अनुगमनलाई तीव्र […]

सार्वजनिक सवारी चालकको गुनासो– रुन मात्रै सकेका छैनौं

काठमाडौं। काठमाडौंको रत्नपार्क क्षेत्रमा व्यवस्थित बसपार्क र बस बिसौनी नहुँदा सवारी चालक एवं यात्रुहरु समस्यामा पर्ने गरेका छन्। यात्रु चढाउने र ओराल्ने काम व्यवस्थित नहुँदा ट्राफिक प्रहरीको मनपरी कारवाही हुने गरेको सार्वजनिक सवारी चालकहरूको गुनासो छ।

सिटभन्दा बढी यात्रु राख्न नपाइने नियमसहित मकवानपुरमा सार्वजनिक गाडी खुल्ने

हेटौंडा : मकवानपुरमा आइतबारबाट सार्वजनिक सवारी सञ्चालनमा आउने भएको छ। जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले आइतबारबाट सार्वजनिक सवारी चल्न दिने निर्णय गरेको हो। बिहान ६ देखि बेलुका ६ बजेसम्म सवारी चल्न दिने, सिट क्षमताभन्दा धेरै यात्रु राख्न नदिने, सवारी साधनमा स्यानिटाइजर अनिवार्य गर्ने, सवारी साधनलाई दैनिक रुपमा निसंक्रमित गर्नुपर्ने, मास्न नलगाउनेलाई सवारीमा चढ्न नदिने र साना सवारीमा जोरबिजोर प्रणाली लागु गर्ने निर्णय बैठकले गरेको छ।यसअघि बसेको केन्द्रको ब