मल तस्करी भएपछि धादिङका किसानले कब्जामा लिए

काठमाडाैं । सरकारी गैरजिम्मेवारीपनका कारण देशभर मलको अभाव भइरहँदा धादिङमा भने कृषकले तस्करी गरी ल्याइएको रासायनिक मल कब्जामा लिएर आफ्नो घरतर्फ लगेका छन् । लामो समयसम्म पनि मल पाउन नसकेर किसानपीडित बन्दै आएका थिए । यसै क्रममा शनिबार भन्सार छलेर राजधानी ल्याउँदै गरिएको दुई ट्रक रासायनिक मललाई धादिङको धुनीवेशी नगरपालिका–६ स्थिति धार्केका किसानले नियन्त्रणमा लिएका […] The post मल तस्करी भएपछि धादिङका किसानले कब्जामा लिए appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

रासायनिक मल र कोरोना बीमाबारे डिला संग्रौलाद्वारा सरकारको ध्यानाकर्षण

नेपाली काँग्रेसकी सांसद डा. डिला संग्रौलाले किसानले रासायनिक मल नपाएको विषयमा सरकारको ध्यानाकर्षण गराएकी छन् । मंगलबारको प्रतिनिधिसभाको बैठकको विशेष समयमा बोल्दै संग्रौलाले पटकपटक कृषि मन्त्री आइरहेपनि किसानले अहिलेसम्म रासायनिक मल नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी हुन् ।असारमा धादिङका किसानहरू आक्रोशित भएर दुई ट्रक रासायनिक मल सडकमै लुट्दा पनि सरकार मौन बसेको उनको भनाइ छ । मल ल्याउन कानुनी समस्या भए सार्वजनिक खरीद ऐन संशोधन गर्न केले रोकेको छ भन्दै संग्रौलाले प्रश्न गरिन् । ‘के

तत्काल रासायनिक मलको व्यवस्थापन गर

धादिङका किसानले तस्करी गरी ल्याइएको रासायनिक मल कब्जामा लिएर आआफ्नो घरतर्फ लगेपछि लामो समयसम्म रहेको जनताको मौनता तोडिएको छ । सरकारी गैरजिम्मेवारीपनका कारण देशभर मलको अभाव भइरहँदा तस्करले करोडौं मूल्यको रासायनिक मल देशमा जहाँतहीँ भिœयाइरहेका छन् । धान खेती सुरु भइसक्दा पनि आवश्यक थोरै पनि रासायनिक मल पाउन नसक्दा आजित बनेर बाटो कुरेर बसिरहेका किसानहले […] The post तत्काल रासायनिक मलको व्यवस्थापन गर appeared first on राजधानी राष्ट्रिय दैनिक.

तस्करी गरेर ल्याउदै गरेको दुई ट्रक मल धादिङका किसानको कब्जामा

काठमाडौं, असार ५ । सरकारी गैरजिम्मेवारीपनका कारण देशभर मलको अभाव भइरहँदा धादिङमा भने कृषकले तस्करी गरी ल्याइएको रासायनिक मल कब्जामा लिएर आफ्नो घरतर्फ लगेका छन् । लामो समयसम्म पनि मल पाउन नसकेर किसानपीडित बन्दै आएका थिए । यसै क्रममा शनिबार भन्सार छलेर राजधानी ल्याउँदै गरिएको दुई ट्रक रासायनिक मललाई धादिङको धुनीवेशी नगरपालिका–६ स्थिति धार्केका किसानले […]

सशस्त्रको नियन्त्रणमा रहेका दुई ट्रक मल राजमार्गबाटै किसानले खोसे

धादिङको धुनिबेँसी नगरपालिका–६, धार्केस्थित पृथ्वी राजमार्गको व्यस्त सडकमै ट्रक रोकेर किसानहरूले रासायनिक मल खोसेका छन् । अवैध रूपमा धादिङका व्यापारीहरूले ल्याएको मल राजस्व अनुसन्धान विभागले नियन्त्रणमा लिएर काठमाडौं लैजाँदै थियो । तर,...

पुलिसले कब्जामा लिएकाे सयाैँ बोरा मल किसानले जबरजस्ती खाेसे

काठमाडौं : धान रोपाइँका बेला किसानहरुले मलको अभाव झेलिरहँदा धादिङका किसानले भने २ ट्रक मल लुटेका छन्।शनिबार दिउँसो करिब १:३० बजे धादिङको धुनिवेशी नगरपालिकाको धार्के बजारमा भन्सार छली ल्याएको मल सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएर काठमाडौं ल्याउँदै गर्दा किसानहरुले कब्जा गरेका हुन्।प्रहरीका अनुसार राजस्व छलेर मल र सिमेन्ट लिएर आएको ट्रकलाई शुक्रबार राति धादिङको चरौँदीबाट नियन्त्रणमा लिएको थियो। त्यहाँबाट सशस्त्र प्रहरी बलको सुरक्षामा काठमाडौंतर्फ ल्याइँदै गरेका बेला किसानहरुल

धादिङका किसानले लुटे रासायनिक मल

काठमाडौं । धादिङको धार्केमा रासायनिक मल बोकेर काठमाडौंतर्फ आउँदै गरेको दुई वटा ट्रकबाट किसानले मल खोसेका छन् । मल बोकेको ट्रकलाई राजमार्ग छेउमा रोकेर किसानले जबर्जस्ती मल झिकेर लगेका हुन् । अवैध रासायनिक मल लिएर आएको ट्रकलाई राजस्व अनुसन्धान विभागले शुक्रबार राति धादिङको चरौंदीबाट नियन्त्रणमा लिएको थियो । त्यसपछि सशस्त्र प्रहरीे बलको सुरक्षामा काठमाडौंतर्फ ल्याइँदै […]

भन्सार छलिको दुई ट्रक मल राजमार्गमै स्थानीयले लुटे

काठमाडाैं।नेपालको मुख्य बाली धान खेती गर्ने समयमा रासायनिक मलको चरम अभाव भएका बेला धादिङका किसानले २ ट्रक रासायनिक मल लुटपाट गरेका छन्।धादिङको धार्के बजारमा रासायनिक मल बोकेको २ वठा ट्रक नियन्त्रणमा लिएर रासायनिक मल लुटपाट गरेका हुन्।साे मल भारतबाट भन्सार छली ल्याइएको बुझिएको छ ।

रासायनिक मल अभावको परिणाम : धादिङका किसानले यसरी २ ट्रक मल लुटे (भिडियो)

नेपालको मुख्य बाली धान खेती गर्ने समयमा रासायनिक मलको चरम अभाव भएका बेला धादिङका किसानले २ ट्रक रासायनिक मल लुटपाट गरेका छन् । शनिवार धादिङको धार्के बजारमा रासायनिक मल बोकेको २ वठा ट्रक नियन्त्रणमा लिएर रासायनिक मल लुटपाट गरेका हुन् । सो मल भारतबाट भन्सार छली ल्याइएको बुझिएको छ । सशस्त्र प्रहरीले मल लुटपाट रोक्न खोजेपनि उनीहरुको केही सीप लागेन । भन्सार छलेको भन्दै राजश्व विभागले नियन्त्रणमा लिएको अवस्थामा किसानले कब्जा गरेर मल घरतिर लगेका हुन् । उनीहरुले झन्डै ५ सय हाराहारी मल घरतिर लगेका छ

धादिङको धार्केमा स्थानीयले ट्रकबाट खोसे रासायनिक मल

काठमाण्डाै - धादिङको धार्केमा स्थानीयले ट्रकबाटै रासायनिक मल खोसेका छन् । काठमाण्डौ जाँदै गरेका २ वटा ट्रक रोकेर स्थानीय किसानले रासायनिक मल लगेको विवरण प्राप्त भएको धादिङका प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले उज्यालोलाई जानकारी दिनुभयो । घटनाको विस्तृत विवरण आइसकेको छैन । ट्रकमा रहेको मल सबै प्रक्रिया पूरा गरेर काठमाण्डौ लगिँदै थियो या कर छलिको थियो भन्ने विषयमा अनुसन्धान भइरहेको डीएसपी भण्डारीले बताउनुभयो । सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडिओमा स्थानीयले ट्रकबाट मल खोसिरहेको र सशस्त्र प्रहरीले हस्तक्...

भारतीय गुणस्तरहीन मल किन्न बाध्य

धादिङका किसान महँगोमा मल किन्न बाध्य  मकै र धानमा मल हाल्ने समयमा युरिया मल अभाव भएपछि धादिङका किसान मर्कामा परेका छन् । करिब १० रोपनी जमिनमा मकैखेती गरेकी नीलकण्ठ नगरपालिका– १२ की...