तत्काल रासायनिक मलको व्यवस्थापन गर

धादिङका किसानले तस्करी गरी ल्याइएको रासायनिक मल कब्जामा लिएर आआफ्नो घरतर्फ लगेपछि लामो समयसम्म रहेको जनताको मौनता तोडिएको छ । सरकारी गैरजिम्मेवारीपनका कारण देशभर मलको अभाव भइरहँदा तस्करले करोडौं मूल्यको रासायनिक मल देशमा जहाँतहीँ भिœयाइरहेका छन् । धान खेती सुरु भइसक्दा पनि आवश्यक थोरै पनि रासायनिक मल पाउन नसक्दा आजित बनेर बाटो कुरेर बसिरहेका किसानहले […] The post तत्काल रासायनिक मलको व्यवस्थापन गर appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

रासायनिक मलको असन्तुलित प्रयोगले माटोको उर्भरशक्तिमा ह्रास

रासायनिक मलको असन्तुलित प्रयोगले कपिलवस्तुको माटोको उर्भराशक्तिमा ह्रास आएको छ। उत्पादन बढाउने नाममा जथाभावी रासायनिक मल प्रयोग गरिदा यहाँको भूमीको उर्वरा शक्तिमा ह्रास आउँदै गएको हो।...

रासायनिक मलको अभाव झेल्दै पोखरेली किसान

धान रोपाइँ सकिएको दुई महिना बितिसक्दा पनि लेखनाथ तथा आसपासका किसानले रासायनिक मल प्राप्त गर्न सकेका छैनन् । रोपाइँ सकेको एक महिनाभित्र धानमा युरिया मल छर्नुपर्ने हुन्छ तर धान रोपेको दुई महिना बितिसक्दा पनि किसानले रासायनिक मलको अभाव खेप्नुपरेको छ । सरकारी अनुदानको रासायनिक मल खरिदको जिम्मा पाएको कृषि सामग्री कम्पनी र साल्ट टेडिङले कर्पोरेशनले बजार मागअनुसार रासायनिक मल ल्याउन नसक्दा किसानले मलको अभाव जेल्नुपरेको हो । धान रोपेको एक महिनामा पहिलो पटक र दुई महिनापछि दोस्रो पटक धानमा युरिया मल

रासायनिक मलको विकल्पमा हरियो मल

हाल नेपालमा रहेको रासायनिक मलको हाहाकारलाई मध्य नजर गरेर हेर्ने हो भने उचित समयमा रासायनिक मल नपाउनाले बाली उत्पादनमा ह्रास आउनुका साथै यसपछिको बालीमा पनि त्यसको असर देखिन जान्छ । रासायनिक मल समयमा प्रयोग नगर्दा माटोमा भएका तत्वहरू बिरुवाले लिंदा कालान्तरमा माटोमा तत्वहरूको कमी हुन गई विभिन्न रोग कीराको आक्रमण हुने गर्दछ । नेपालको यही […]

रासायनिक मलको विकल्पमा गड्यौला मल

यतिबेला किसान रासायनिक मलको अभावमा मलबिनै धान रोप्न थालेका छन्। नेपाल–भारत सीमावर्ती क्षेत्रका किसानले भारतीय बजारबाट रासायनिक मल किनेर काम चलाउन थालेका छन् भने कतिपय मलको पर्खाइमा छन्।...

रासायनिक मलको विकल्पमा गँड्यौला मल

यतिबेला किसान रासायनिक मलको अभावमा मलबिना धान रोप्न थालेका छन् । नेपाल–भारत सीमावर्ती क्षेत्रका किसानले भारतीय बजारबाट रासायनिक मल किनेर काम चलाउन थालेका छन् भने कतिपय मलको पर्खाइमा छन् । केही किसानले भने गँड्यौला मलको उत्पादन थालेका छन् । कैलालीको टीकापुर नगरपालिका–१ का ललित थापाले तीन वर्षदेखि गँड्यौला मल उत्पादन गर्दै आएका छन् । उनले गँड्यौला मल उत्पादन गर्न थालेपछि रासायनिक मलको खोजीमा दौडनु परेको छैन । थापाले व्यावसायिक रुपमा गँड्यौला मलको उत्पादन गर्न थालेपछि अन्य किसानको

रासायनिक मलको विकल्पमा गड्यौला मलको प्रयोग गर्दै किसान

काठमाडौँ – यतिबेला किसान रासायनिक मलको अभावमा मलबिनै धान रोप्न थालेका छन्। नेपाल-भारत सीमावर्ती क्षेत्रका किसानले भारतीय बजारबाट रासायनिक मल किनेर काम चलाउन थालेका छन् भने कतिपय मलको पर्खाइमा छन्। केही किसानले भने गड्यौला मलको उत्पादन थालेका छन्। कैलालीको टीकापुर नगरपालिका-१ का ललित थापाले तीन वर्षदेखि गड्यौला मल उत्पादन गर्दै आएका छन्। उनले गड्यौला मल […]

प्रतिनिधिसभामा रासायनिक मल खोजिएपछि …

खेतीपातीका समयमा सधैँ जस्तै यसपटक पनि रासायनिक मलको हाराहार भयो । नेपालमा रासायनिक मल कारखाना स्थापनाको बहस सुरु भएको पनि ४० वर्षभन्दा बढी भयो । जानकारका अनुसार त नेपालमा पञ्चायतकालमा नै मल कारखाना स्थापनाको विषयमा चर्चा र परिचर्चा भएको थियो । अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको वृद्धि भएको दाबी पनि गरिएको छ । जेजस्ता दाबी गरिए …

कति छ रासायनिक मलको मौज्दात?

काठमाडौं। नेपालमा रासायनिक मलको बिक्री वितरण गर्ने जिम्मेवारी कृषि सामाग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशनले पाएका छन्। हरेक वर्ष यिनै दुई कम्पनीले रासायनिक मलको व्यवस्थापन तथा बिक्री गर्दै आएका छन्। यो वर्ष नेपालमा दुई कम्पनीमा गरेर ३५ हजार मेट्रिक टन यूरिया, ७३० मेट्रिक टन डीएपी, ८ हजार मेट्रिक टन पोटास र ४४४ मेट्रिक टन चुन रासायनिक मल मौज्दात रहेको छ।

रासायनिक मलको मूल्य बढ्यो

काठमान्डाैं / अ​न्तरराष्ट्रिय बजारमा रासायनिक मलको मूल्य बढेको छ । कोरोना महामारीको प्रभावका कारण युरिया, डीएपी र पोटासको मूल्य बढेको हो । मूल्य बढेसँगै सरकारले रासायनिक मल किन्नका लागि छुट्ट्याउने गरेको बजेट अपुग हुने देखिएको सरोकारवालाहरूको भनाइ छ । कोरोना महामारीको प्रभावका कारण नेपालमा रासायनिक मल आयात हुने बंगलादेश, साउदी अरब, भारतलगायत देशमा मलको मूल्य... The post रासायनिक मलको मूल्य बढ्यो appeared first on Purbeli News.

रासायनिक मलको मूल्य बढ्यो

अन्तरराष्ट्रिय बजारमा रासायनिक मलको मूल्य बढेको छ । कोरोना महामारीको प्रभावका कारण युरिया, डीएपी र पोटासको मूल्य बढेको हो । मूल्य बढेसँगै सरकारले रासायनिक मल किन्नका लागि छुट्ट्याउने गरेको बजेट अपुग हुने देखिएको सरोकारवालाहरूको भनाइ छ ।कोरोना महामारीको प्रभावका कारण नेपालमा रासायनिक मल आयात हुने बंगलादेश, साउदी अरब, भारतलगायत देशमा मलको मूल्य बढेपछि त्यसको असर नेपालमा समेत पर्ने भएको हो । यसअघि प्रतिमेट्रिकटन ३ सय १७ डलर पर्ने युरियामलको मूल्य बढेर अहिले ४ सय ५५ डलर पुगेको छ । प्रतिमेट्रिकटन ४ स