काठमाडौं, असार ५ । सरकारी गैरजिम्मेवारीपनका कारण देशभर मलको अभाव भइरहँदा धादिङमा भने कृषकले तस्करी गरी ल्याइएको रासायनिक मल कब्जामा लिएर आफ्नो घरतर्फ लगेका छन् । लामो समयसम्म पनि मल पाउन नसकेर किसानपीडित बन्दै आएका थिए । यसै क्रममा शनिबार भन्सार छलेर राजधानी ल्याउँदै गरिएको दुई ट्रक रासायनिक मललाई धादिङको धुनीवेशी नगरपालिका–६ स्थिति धार्केका किसानले […]