शुक्रबार थपिए ३०४२ सक्रमित, २६ जनाको मृत्यु

काठमाडौँ- पछिल्लो २४ घण्टामा तीन हजार ४२ जनामा कोभिड-१९ संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार ६५४ जनाको कोभिड परीक्षण गरिएको थियो । शुक्रबार कोभिड संक्रमणका कारण २६ जनाको मृत्यु भएको छ । आज दुई हजार २ सय ४४ जना संक्रमणमुक्त भएका छन् ।  देशभर सक्रिय संक्रमित ४० हजार ३०९ जना छन् । स्वास्थ्…