दाेस्राे चरणमा शेखरले पनि बढाए मतसंख्या

नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत दोस्रो चरणको सभापतिको निर्वाचनमा डा. शेखर कोइराला पराजित भएका छन् ।  कोइरालालाई ९ सय ७ मतले हराउँदै सभापतिमा शेरबहादुर देउवा निर्वाचित भएका छन् ।  निर्वाचनमा हारेपनि दोस्रो चरणमा कोइरालाले बढी मत पाएका छन् ।   पहिलो चरणमा कुल ४७४३ महाधिवेशन प्रतिनिधिमध्ये ४ हजार ६७९ जनाले मतदान गरेका थिए । देउवाले २२५८ मत पाउँदा कोइरालाले १७०२ पाएका थिए ।   दोस्रो चरणको मतदानमा ४ हजार ६२३ मत खसेकोमा देउवाले २७३३ मत पाएर देउवा सभापति निर्वाचि...

सम्बन्धित सामग्री

बारपाक सडक कालोपत्रे

गोरखा बारपाक सुलीकोट गाउँपालिका–१ र २ वडा जोड्ने सडक कालोपत्रे कार्य अन्तिम चरणमा पुगेको छ । सडक आयोजनका इन्जिनियर आस्था देवकोटले साढे १६ किलोमिटरमा १२ किलोमिटर कालोपत्रे र साढे दुई सय मिटर ढलान गर्ने काम सकिएको जानकारी दिनुभयो । “साढे पाँच मिटर चौडाइका दरले कालोपत्रे भएको छ,” उहाँले भन्नुभयो, “केही उकालो, अप्ठ्यारो र घुम्ती बाटोमा साढे दुई सय मिटर ढलान भएको छ ।” २०७२ सालमा ठेक्का सम्झौता भई काम अघि बढाए पनि ठेकेदारको ढिलासुस्तीका कारण सडक कालोपत्रे कामले गति लिन नसकेको इन्जिनियर देवकोटाको भनाइ छ ।

विप्लवको दाबी- सरकारले एमसीसीको व्याख्यात्मक टिप्पणी अमेरिका पठाएकै छैन (भिडिओ)

काठमाडौं । नेकपामा महासचिव नेत्रविक्रम चन्द विप्लवले अमेरिकी परियोजना एमसीसीमा विभेदकारी प्रावधान भएकाले अगाडि बढाए सैह्य नहुने चेतावनी दिएका छन्। एमसीसी राष्ट्रघाती सम्झौता भएकाले त्यसमा आफूहरूले नफस्नको लागि कांग्रेस, एमाले र माओवादीसहितका दलहरूलाई आग्रह गर्दा पनि नसुनेको बताए। एमसीसीको कार्यान्वयनको चरणमा रहेको बेलामा आन्दोलनको घोषणा गरेपछि भिडिओ सन्देशमार्फत उनले भनेका छन्, ‘एमसीसीमार्फत् नेपाललाई अमेरिकन सैन्य […]

फ्रान्स नकआउट चरणमा

काठमाडौं : विश्वकप फुटबलमा फ्रान्सले डेनमार्कलाई पराजित गरेको छ। शनिबार राति समूह डीको खेलमा फ्रान्सले डेनमार्कलाई २–१ ले हराएको हो। लगातार दुई खेलमा जित निकाल्दै फ्रान्स प्रतियोगिताको नकआउट चरणमा पुगेको हो।फ्रान्सको जितमा एमबाप्पेले दुवै गोल गरे। खेलका तीन वटै गोल दोस्रो हाफमा सम्भव भएको थियो। खेलको ६१ औं मिनेटमा हर्नान्डेजको पासमा एमबाप्पले फ्रान्सलाई अघि बढाए। त्यसको पाँच मिनेटमा डेनमार्कका क्रिस्टेन्सनले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए।बराबरीतर्फ उन्मुख खेल सकिन चार मिनेट अघि ए

उत्तरकोरिया नयाँ आणविक परीक्षणको अन्तिम चरणमा

वासिङ्टनमा विदेशमन्त्री एन्टोनी ब्लिन्केनसँगको वार्तापछि दक्षिणकोरियाली विदेशमन्त्री पार्क जिनले नयाँ आणविक परीक्षणलाई उत्तरकोरियाले अगाडि बढाए त्यसको मूल्य चुकाउनु पर्ने चेतावनी दिए। प्योङयाङले अब गर्ने आणविक परीक्षण सातौँ हुनेछ।...

साझाका विद्युतीय बस पहिलो चरणमा तीन ओटा आउँदै, चैतदेखि परीक्षण हुने

फागुन १०, काठमाडौं । साझा यातायातका बन्दै गरेका ४० ओटा बसमध्ये तीन ओटा बस आगामी चैत महीनाभित्र नेपाल आइसक्ने भएका छन् । पहिलो चरणमा तीन ओटा विद्युतीय बस आउन लागेका हुन् ।  साझाका बिजुली बस चीनको नयान्जिंगस्थित कारखानामा तयारीको क्रममा रहेको साझा यातायात सहकारी संस्थाका अध्यक्ष कनकमणि दीक्षितले बताएका छन् । हाल तीन ओटा विद्युतीय बस आउने र उपत्यकाका सडक र रूटमा प्रशिक्षण सफल भएपछि बाँकी ३७ ओटा बस आउने उनले जानकारी दिएका छन् । सरकारी स्वामित्वको साझा यातायातले ४० ओटा विद्युतीय बस खरीद गर्न लागेको हो । दीक्षितले सामाजिक सञ्जाल फेसबुकमा तयारी अवस्थामा रहेको बसको फोटो सार्वजनिक गर्दै यसबारे जानकारी दिएका हुन् । ‘बिजुली यातायात शुरू गर्न हामी प्रतीक्षामा छौं । लुम्बिनी बिकास कोषले मगाएको तीन ओटा बिजुली बस सम्झौतामा साझा यातायातले चलाउन लागेको थियो तीन वर्षअघि, उद्घाटन पनि भयो, तर बस आयात कागजातको कारण बस सडकमा ल्याउने अनुमति मिल्न गएन । बिजुली परिवहनको शुरुवात भनेर तामझामका साथ उद्घाटन गरेका थियौं त्यति बेला, तर अड्को आइलाग्यो । यसपाली साझाको आफ्नै बस आउँदैछन्, उत्साहित छौं !’, दीक्षितले लेखेका छन् । साझा यातायातले विगत तीन वर्षदेखि विद्युतीय बस खरीद प्रक्रिया अगाडि बढाएको भएपनि सरकारले समर्थन नगर्दा ढिलाई हुँदै आएको थियो । गत वर्ष ३०० ओटा बिद्युतीय बस खरीद गर्न साझालाई सरकारले ३ अर्ब रुपैयाँ उपलब्ध गराएको थियो । तर, सो रकम फिर्ता लगेर पुन : साझा यातायातलाई नै फर्काएपछि विद्युतीय बस खरीद प्रक्रिया अघि बढेको थियो । विद्युतीय बस खरीदका लागि विभिन्न स्पेसिफिकेसनसहित खरीद प्रक्रिया अगाडि बढेको थियो । नेपाल आउन तयारी भएका विद्युतीय बस २५ सिटभन्दा माथिका हुने छन् । साझाले पटक पटक विद्युतीय बस खरीद प्रक्रिया अघि बढाए पनि सरकार नै बाधक बन्दा बस भित्रिन सकेका थिएनन् ।

धन कमाउने सपना बोकेर साउदी पुगेका ५० नेपाली अलपत्र (भिडियोसहित)

काठमाडौं : रुपन्देही घर भएका नैम अली कोरानाको पहिलो चरणमा वैदेशिक रोजगारी (कतार)बाट नेपाल फर्किए।नेपालमै केही गर्ने सोचले स्वदेश फर्किएका अली रोजगारीका लागि निकै लामो समय भौतारिए। स्वदेशमा आफूले भने अनुसारको काम नपाएपछि उनले फेरि वैदेशिक रोजगारीमै जाने सोच बनाए। त्यही क्रममा उनी  वैदेशिक रोजगारीको तयारी गर्नका लागि रुपन्देहीबाट काठमाडौं आए। काठमाडौको सिनामंगलस्थित मोन्टेज ओभरसिज प्रालिबाट विदेश जाने प्रक्रिया अगाडि बढाए। नेपालबाट (श्रम स्वीकृति) सम्पूर्ण प्रक्र

देउवा झन् शक्तिशाली : कांग्रेसको कमान्ड देउवाकै काँधमा

कांग्रेसको इतिहासमा कोइराला परिवारबाहिरबाट सभापतिमा दोहोरिने देउवा पहिलो नेता  पहिलो चरणको भन्दा ४६७ मत बढाए देउवाले, शेखरको १५३ मत बढ्यो पहिलो चरणको भन्दा दोस्रो चरणमा ५६ मत कम खस्यो उपसभापति, महामन्त्री, सहमहामन्त्री र सदस्यको मतगणना...

शेखर कोइरालाले चुनाव जितेनन्, तर मत बढाए

२८ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापतिका उम्मेदवार डा. शेखर कोइराला दोस्रो चरणमा पराजित भएका छन् । उनलाई ९०७ मतान्तरले हराउँदै शेरबहादुर देउवा पुनः सभापति निर्वाचित भएका छन् । तर दोस्रो चरणमा पनि शेखरले आफ्नो मत भने बढाएका छन् । पहिलो चरणमा कुल ४७४३ महाधिवेशन प्रतिनिधिमध्ये ४ हजार ६७९ जनाले मतदान गरेका थिए […]

संक्रमितको ग्राफ बढ्यो, अक्सिजन उत्पादन बढेन

नुवाकोट र सिन्धुलीमा प्लान्ट जडान, उत्पादन थालिएन, मकवानपुर, भक्तपुर र धादिङमा जडान अन्तिम चरणमा बागमती प्रदेश सरकारले ८० लाख लागतमा अक्सिजन प्लान्ट योजना अघि बढाए पनि अझै उत्पादन सुरु हुन सकेको...

अनलाइनमार्फत सेयर कारोबार गर्ने अवस्था छैन

विश्वभर महामारीका रूपमा देखिएको कोरोना भइरसका कारण नेपाल सरकारले नेपालमा पनि देशैभर लकडाउन गरेको छ । सरकारले पहिलो चरणमा ७ दिन लकडाउन गर्ने निर्णय गरेको आज ६ दिन भएको छ । सरकारले अन्तर्राष्ट्रिय उडानमा २ साता लम्ब्याउने निर्णय गरेको छ । सरकारले लकडाउन गरेपछि सेयरको कारोबारसमेत बन्द भएको हो । सोमबारसम्म बन्द नै भएको अवस्थामा सरकारले पुनः लकडाउनको अवधि बढाए सेयर बजार कारोबार खुल्छ कि खुल्दैन भन्ने जिज्ञासा आमलगानीकर्तामा छ ।