धन कमाउने सपना बोकेर साउदी पुगेका ५० नेपाली अलपत्र (भिडियोसहित)

काठमाडौं : रुपन्देही घर भएका नैम अली कोरानाको पहिलो चरणमा वैदेशिक रोजगारी (कतार)बाट नेपाल फर्किए।नेपालमै केही गर्ने सोचले स्वदेश फर्किएका अली रोजगारीका लागि निकै लामो समय भौतारिए। स्वदेशमा आफूले भने अनुसारको काम नपाएपछि उनले फेरि वैदेशिक रोजगारीमै जाने सोच बनाए। त्यही क्रममा उनी  वैदेशिक रोजगारीको तयारी गर्नका लागि रुपन्देहीबाट काठमाडौं आए। काठमाडौको सिनामंगलस्थित मोन्टेज ओभरसिज प्रालिबाट विदेश जाने प्रक्रिया अगाडि बढाए। नेपालबाट (श्रम स्वीकृति) सम्पूर्ण प्रक्र

सम्बन्धित सामग्री

महावाणिज्य दूतावासभित्रै ११ नेपाली अलपत्र

दोहा । खाडी मुलुक जाने कामदारका लागि सरकारले ‘फ्री भिसा, फ्री टिकट’ लागू भएको बताइरहँदा लाखौं रकम तिरेर त्यहाँ पुगेका ११ नेपाली बिचल्लीमा परेका छन् । उनीहरू गत २२ साउनमा त्यहाँ पुगेका थिए । काठमाडौंको सुकेधारामा रहेको हलेसी ओभरसिज म्यानपावरलाई मोटो पैसा बुझाएर साउदी अरबमा रहेको एक होटलमा पठाएको र म्यानपावरले सम्झौता गरेअनुसारको काम र […] The post महावाणिज्य दूतावासभित्रै ११ नेपाली अलपत्र appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

ड्राइभर भिसामा साउदी पुगेका १५ नेपालीलाई कुकुर मार्ने काम दिएपछि…

दोहा– दलाललाई चर्को पैसा बुझाएर वैदेशिक रोजगारीका लागि साउदी अरब पुगेका १५ नेपाली अलपत्र परेका छन् । गत वर्ष माघ २४ गते साउदी अरबको रियाद पुगेका उनीहरु अहिले अलपत्र अवस्थामा छन् । काठमाडौंमा रहेको टारगेट एचआर सोलुसन मेनपावरबाट साउदी पुगेका उनीहरू ६ महिनादेखि अलपत्र परेको उनीहरुले बताएका छन् । मेनपावर कम्पनीलाई प्रतिव्यक्ति १ लाख ५० […]

सय जनाभन्दा बढी नेपाली कामदार साउदी अरेबियामा अलपत्र

जुम्ला : राम्रो पारिश्रमिक दिने कम्पनीमा रोजगारी पाउने आसमा साउदी अरेबिया गएका एक सयभन्दा बढी नेपाली कामदार अलपत्र परेका छन्।जुम्लासँगै गोरखा‚ काठमाडौं‚ पोखरा‚ दाङ र ओखलढुंगालगायत ठाउँका समेत गरी सय जनाभन्दा बढी अलपत्र परेको जुम्लाको तातोपानी गाउँपालिका-८ का अशोक बुढाथोकीले साउदीबाट टेलिफोनमार्फत जानकारी दिए।उनका अनुसार काठमाडौंको जेबी ओभरसिज मेनपावर कम्पनीमार्फत साउदीको रफईया गएका  विभिन्न जिल्लाका १ सयभन्दा बढी नेपाली अलपत्र परेका हुन्।अलपत्

साउदीमा अलपत्र १५ नेपाली भन्छन् : ‘म्यानपावरले हामीलाई कैदीजस्तै बनायो’

दोहा – आकर्षक रोजगारीको प्रलोभनमा परी साउदी अरब पुगेका १५ जना नेपाली युवा अलपत्र परेका छन् । काठमाडौँको चक्रपथमा रहेको नासा ह्युमन रिसोर्स प्रालिमार्फत साउदीमा रहेको अल बादर इन्टरनेशनल ओपेरेशन एंड मेनटीनेन्स कम्पनीमा होटेलको काममा भनेर पठाइएका नेपाली अलपत्र परेका हुन् । एजेन्ट रामकुमार रानालाई प्रति व्यक्ती १ लाख ५० हजारदेखि १ लाख ७५ हजारसम्म […]

साउदीको दमाममा ६ नेपाली अलपत्र

काठमाण्डौ – साउदी अरबको दमाममा ६ जना नेपाली अलपत्र परेका छन् । कम्पनीले तीन महिनादेखि तलब र साढे एक महिनादेखि खानसमेत नदिएपछि आफूहरू अलपत्र परेको भन्दै शिवनारायण महतोले उद्धारका लागि अनुरोध गर्नुभएको छ । अलपत्र पर्नेमा मधेस प्रदेशका शिवनारायण महतो, ओम नारायण मण्डल, रामसिस मण्डल, नन्द किशोर मण्डल, इन्द्रदेव मण्डल र प्रभास यादव रहेका छन् । ८ महिनाअघि साउदी पुगेका उनीहरूले काम गरेबापत ४ महिनाको तलब पाएको र त्यसयता तीन महिनाको तलब कम्पनीले नदिएको बताएका छन् । साढे एक महिनादेखि भने खानासमेत नदिँदा भोक भोकै परेक...

साउदीमा अलपत्र ४८ नेपालीद्वारा उद्धारको अपिल, तीन महिनादेखि न काम न दाम

दोहा – आकर्षक रोजगारीको प्रलोभनमा साउदी अरब पुगेका ४८ जना नेपाली युवा अलपत्र परेका छन् । उनीहरू गत जनवरी १७ तारिखमा त्यहाँ पुगेका थिए । काठमाडौँको चक्रपथमा रहेको नासा ह्युमन रिसोर्स प्रालि र बसुन्धरामा रहेको बिगेस फोरेग्न इम्पोईमेन्ट प्रालिमार्फत साउदीमा रहेको अल बादर इन्टरनेशनल ओपेरेशन एंड मेनटीनेन्स कम्पनीमा होटेलको काममा भनेर पठाइएका नेपाली अलपत्र परेका […]

साउदीमा अलपत्र नेपालीलाई एनआरएनएको खाद्यान्न सहयोग

दोहा- गैरआवासीय नेपाली संघ (एनआरएनए) साउदी अरबले दमाममा अलपत्र ८ नेपालीलाई खाद्यान्न सहयोग गरेको छ। विगत ६ महिना अघि काठमाडौँमा रहेको विसडम ह्युमन मेनपावरमार्फत हेभी ड्राइभरमा त्यहाँ पुगेका ८ नेपाली अलपत्र परेका हुन्। खानसमेत नपाएका नेपाली ड्राइभरहरुले नेपाली दूतावासका स्थानीय जनसम्पर्क अधिकारी नारायण पासवानलाई पासपोर्ट वितरण भेटेका थिए। नेपालीले जनसम्पर्क पासवानलाई आफूलाई रोजगारदाता कम्पनीले अलपत्र […]

साउदीमा २५ नेपाली अलपत्र, भन्छन्- कम्पनी नै भेटिएन

दोहा– साउदी अरबलगायत खाडीका विभिन्न देशमा नेपाली अलपत्र पर्नेक्रम बढेको छ। रोजगारीका लागि साउदी अरब पुगेका २५ जना नेपाली बिचल्लीमा परेका छन्। राम्रो रोजगारी प्रलोभन देखाएर नेपालबाट त्यहाँ पुर्याईएका उनीहरु दुई हप्तादेखि अलपत्र परेका हुन्। काठमाडौँको सिनामंगलमा रहेको आसिन ओभरसिज प्रालिमार्फत साउदीको सपोर्ट भिजन कम्पनीमा पुगेका नेपाली अलपत्र परेका हुन्। त्यहाँ सपोर्ट भिजन कम्पनी नै […]

कम्पनीले घर नपठाउदा साउदीमा १९ नेपाली अलपत्र

दोहा– करार अवधि सकिँदा पनि कम्पनी घर नपठाउदा दशैँको मुखैमा साउदीमा १९ नेपाली अलपत्र परेका छन्। विभिन्न म्यापपावरबाट साउदी अरब पुगेका नेपाली १९ युवा अलपत्र परेका हुन् । साउदीको जेद्धास्थित सेद इन्टरनेसनलले कम्पनीले भिसाको म्याद सकिएर एक्जिट भिसा नलगाइ दिएपछि आफूहरू घर फर्कन नपाएको पाँचथरका सबिन चेम्जोङ्गले बताए । उनले भने, ‘दुई वर्षको करार अबधि […]

साउदीमा २४ नेपाली अलपत्र, दूतावासले सहयोग नगरेको गुनासो

साउदी । कम्पनीले कामबाट निकालेपछि साउदी अरवमा २४ जना नेपाली कामदार अलपत्र परेको बताएका छन् । साउदीको टोपाज गल्फ नामक कम्पनीले तलब नदिई कामबाट निकालेपछि २४ नेपाली अलपत्र परेको गुनासो गरेका छन् । कम्पनीले झण्डै ७ महिनाभन्दा बढी वेतलवी बिदा दिएर राखेपछि कामदारले अदालतमा मुद्दा दायर गरेका थिए । मुद्दाको फैसला कामदारहरुको पक्षमा आए पनि […]