तिहारमा फूलको व्यापारः १३ करोड ५० लाख रुपैयाँको कारोबार हुने अनुुमान

काठमाडौं, असोज २८। आगामी तिहारका लागि तीन लाख सङ्ख्यामा माला आयात गरिने भएको छ । तिहारमा खपत धेरै हुने हुँदा स्थानीय उत्पादनले बजार माग धान्न नसक्दा तीन लाख सङ्ख्यामा सयपत्री माला आयात गर्न लागिएको हो । तिहार आउन दुई साता बाँकी रहँदा व्यवसायीले तिहारलाई लक्षित गरेर माला आयात गर्ने तयारी गरेका छन् । फ्लोरिकल्चर एसोसिएसन […]

सम्बन्धित सामग्री

पुष्प मेलामा एक करोड पाँच लाखको कारोबार

काठमाडौँ, ५ चैत । यही चैत १ देखि ४ गतेसम्म सञ्चालित २५औँ पुष्प मेलामा एक करोड पाँच लाख ५० हजारको कारोबार भएको छ । मेलामा रु एक करोडको कारोबार हुने लक्ष्य आयोजकले लिएकामा लक्ष्यभन्दा बढी पाँच लाख ५० हजारको कारोबार भएको आयोजकले जानकारी दिएको छ । फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजना तथा पुष्प विकास केन्द्रको सहआयोजनामा […]

जाजरकोट महोत्सवको चौथो दिन २ करोड रुपैयाँको कारोबार

जाजरकोट – चौथो जाजरकोट महोत्सवको चौथो दिन (बिहीवार) दुई करोड रुपैयाँभन्दा धेरैको कारोबार भएको छ । सदरमुकाम खलङ्गामा पुस ११ गतेदेखि सुरु भएको महोत्सवमा बिहीवार होटल, व्यापार–व्यवसायबाट दुई करोड रुपैयाँभन्दा धेरैको कारोबार भएको आयोजक समितिले जनाएको छ । 'कर्णाली समृद्धिको आधार : पर्यटन विकास र पूर्वाधार' भन्ने नाराका साथ कृषि  पर्यटन, कला संस्कृति वातावरण तथा औद्योगिक मेलाको रूपमा सञ्चालन भएको महोत्सवको बिहीवारमात्रै १० हजार जनाभन्दा बढीले अवलोकन गरेका थिए । महोत्सव हेर्न आएकाबाट ज...

धरानमा दुई करोड मूल्य बराबरकाे फूल कारोबार

धरान– तिहारमा सयपत्री फूलको प्रयोग धेरै हुन्छ । तीन दिनका अवधिमा धरानमा दुई करोड मूल्य बराबर फूलको कारोबार भएको छ । सोमबार, मङ्गलबार र आज कृिष उपज बजारबाट फूल तथा तयारी मालाको कारोबार भएको हो । खासगरी लक्ष्मी पूजाको दिन घरलाई सजाउन र भाइटीकामा दिदीबहिनीले माइती दाजुभाइलाई सयपत्री फूलको माला लगाइदिने चलन रहेको छ ।  […]

लेखनाथ महोत्सवमा साढे ६ करोड कारोबार

पर्वत : कास्कीको पोखरा महानगरपालिकामा भएको १७ औँ संस्करणको लेखनाथ महोत्सवमा करिब साढे ६ करोड रूपैयाँ बराबरको कारोबार भएको छ।लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष एवं महोत्सव मुल आयोजक समितिका संयोजक छत्रधर आत्रेयका अनुसार सोमवार सम्पम्न महोत्सवमा ६ करोड ४५ लाख रूपैयाँ बराबरको कारोबार भएको छ। दुई लाख २० हजार दर्शकले महोत्सव अवलोकन गरेको  उनले बताए।महोत्सव अवधिभर विभिन्न क्षेत्रमा उत्कृष्ट भएका सहभागीलाई पुरस्कृत गरिएको थियो। महोत्सव फागुन २६ देखि चैत ७ गतेसम्म सञ्चालन भएको थियो। महोत्सवमा विभि

नेप्से २८०१ अङ्कमा कायम , कुल ३ अर्ब ८२ करोड रुपैयाँको कारोबार

काठमाडौँ । सेयर बजारको परिसूचक नेप्से आज (बिहीबार) २८०१ अङ्कमा कायम भएको छ । ११.९६ अङ्क घटेसँगै परिसूचक २८०१ अङ्कमा कायम भएको हो । कारोबार रकम भने अघिल्लो दिनको तुलनामा केही बढेको छ । आज कुल ३ अर्ब ८२ करोड रुपैयाँको कारोबार भएको छ । बुधबार ३ अर्ब ४७ करोड रुपैयाँको कारोबार भएको थियो । […]

कच्चा बिलमार्फत एक वर्षमै ८० करोड बढीको कारोबार

काठमाडौं, माघ १२। लामो समयदेखि प्लाइउडको व्यापार गर्दै आएको भगवती लेमिनेट्स प्रालिले आर्थिक वर्ष २०७७÷७८ मा मात्रै नक्कली बिल (कच्चा बिल) मार्फत ८० करोड बढीको कारोबार गरेको पाइएको छ । स्रोतका अनुसार सो प्रालिले गत एक वर्षको अवधिमा ३ सय करोड रुपैयाँबराबरको कारोबार गरेकोमा ८० करोड बढीको कारोबार कच्चा बिलमार्फत गरेको छ । यसरी कच्चा […]

बढ्यो कारोबार रकम

काठमाडौं। आज सेयर बजार घटेपनि कारोबार रकम भने बढेको छ। नेपाल स्टक एक्चेञ्ज(नेप्से) का अनुसार आज बजारमा २२९ कम्पनीको कारोबारमा ९ अर्ब ९८ करोड २६ हजार रुपैयाँको कारोबार भएको छ भने हिजो ८ अर्ब ६ करोड रुपैयाँको कारोबार भएको थियो। योसँग आज बजारमा आइतबार भन्दा एक अर्ब ९२ करोड रुपैयाँ बढीको कारोबार भएको छ।

घट्यो कारोबार रकम

काठमाडौं। नेपाल स्टक एकस्चेञ्ज (नेप्से)मा आज पछिल्लो दुई महिना यताकै न्यून कारोबार भएको छ। नेप्सेमा आज जम्मा ४ अर्ब २२ करोड रुपैयाँ बराबरको कारोबार भएको हो। हिजो सोमबार नेप्सेमा चारअर्ब ५८ करोड रुपैयाँको कारोबार भएको थियो। जुन आजभन्दा ३६ करोड रुपैयाँले बढी हो। केही समयअघि नेप्सेमा १० अर्ब रुपैयाँभन्दा बढीको कारोबार हुँदै आएपनि अहिले बिस्तारै कारोबार रकम खुम्चिँदै गएको छ।

शेयर बजारमा अर्को कीर्तिमान, एकैदिन १४ अर्ब ७६ करोड रुपैयाँको कारोबार

काठमाण्डाै – नेपालको शेयर कारोबार रकममा फेरि अर्को कीर्तिमान बनेको छ । बिहीवार अहिलेसम्मकै धेरै १४ अर्ब ७६ करोड रुपैयाँको शेयर कारोबार भएको छ  । यसअघि जेठ १० गते सबैभन्दा धेरै १३ अर्ब १७ करोड रुपैयाँको शेयर कारोबार भएको थियो । बिहीवार चार करोड १८ लाख कित्ता शेयर किनबेच भएका छन्, यो पनि एकैदिन कारोबार भएको अहिलेसम्मकै धेरै कित्ताको रेकर्ड हो । कारोबार रकमले नयाँ रेकर्ड बनाएको दिन नेप्से भने सामान्य घटेको छ । नेप्से एक दशमलव २० अङ्कले घटेर २८ सय १५ दशमलव ४० विन्दुमा पुगेको छ । सबैजसो लघुवित्...

बैंकहरुको सेयर मुल्य बढ्यो, १० अर्ब ६१ करोड कारोबार

काठमाडौं । साताको दोस्रो दिन सेयर बजारमा उछाल आएको छ । वाणिज्य बैंकहरुमा लगानीकर्ता आकर्षण देखिँदा नेप्से सूचक र खरिदबिक्री रकमले नयाँ रेकर्ड कायम गरेको छ । आज मात्रै १० अर्ब ६१ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । यो अहिलेसम्मकै उच्च कारोबार हो । नेप्से सूचक २५६१.४७ विन्दुमा आइपुगेको छ । यो पनि […] The post बैंकहरुको सेयर मुल्य बढ्यो, १० अर्ब ६१ करोड कारोबार appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.