कच्चा बिलमार्फत एक वर्षमै ८० करोड बढीको कारोबार

काठमाडौं, माघ १२। लामो समयदेखि प्लाइउडको व्यापार गर्दै आएको भगवती लेमिनेट्स प्रालिले आर्थिक वर्ष २०७७÷७८ मा मात्रै नक्कली बिल (कच्चा बिल) मार्फत ८० करोड बढीको कारोबार गरेको पाइएको छ । स्रोतका अनुसार सो प्रालिले गत एक वर्षको अवधिमा ३ सय करोड रुपैयाँबराबरको कारोबार गरेकोमा ८० करोड बढीको कारोबार कच्चा बिलमार्फत गरेको छ । यसरी कच्चा […]

सम्बन्धित सामग्री

आजका मुख्य ९ आर्थिक खबर

काठमाडौं। ढुवानीको सहज व्यवस्था हुनाले म्याग्दीका किसानले एक वर्षमै २१करोड रुपैयाँ बढीको सुन्तला बिक्री गरेका छन्। पछिल्लो सात महिनामा १७अर्ब ३८ करोड रुपैयाँ बढीको स्मार्ट फोन आयात भएको छ। सेयर बजार परिसूचक नेप्से २० दशमलव ७६अंकले घट्दा ३ अर्ब २० करोड रुपैयाँ बाराबरको कारोबार भएको छ। त्रिभुवन अन्विमानस्थलबाट सात महिनामा भित्रियो ८० अर्ब रुपैयाँ बढीको सामान आयात भएको छ।

मंगलम इन्डष्ट्रिजको बिक्रीमा २०६ प्रतिशतले वृद्धि

नेपालको अग्रणी पाइप तथा फिटिङ्स उत्पादक मंगलम इन्डष्ट्रिजको बिक्री एक वर्षमै २०६ प्रतिशतले बढेको छ ।रेटिङ एजेन्सी इक्रा नेपालकाअनुसार २०२१ माएक अर्ब ५० लाख रुपैयाँको कारोबार गरेको मंगलम इन्डस्ट्रिजले २०२२ को पहिलो ७ महिनामा ५९ करोड १० लाख रुपैयाँसम्मको कारोबार गर्ने उल्लेख गरेको छ । कम्पनीले २०१८ मा ३७ करोड रुपैयाँ र २०१९ मा ५१ […]

विद्युतीय भुक्तानी सेवाको पहुँच साढे २ करोडमा, एक वर्षमै २० खर्ब माथिको कारोबार

काठमाडौं । विद्युतीय भुक्तानी सेवाको पहुँच करिब २.५ करोड नेपालीहरुमा पुगेको छ । राष्ट्र बैंकले गत बिहीबार  प्रकाशित गरेको २०२१ को वित्तिय स्थिरता प्रतिवेदनमा विद्युतीय भुक्तानी सेवा प्रदायक कम्पनीहरुको सेवाग्राही कूल २ करोड ४७ लाख ७५ हजार ६ सय ८९ माझ पुगेको देखिएको हो । राष्ट्र बैंकले २०७३ सालमा भुक्तानी सम्बन्धी कार्य गर्ने संस्था तथा संयन्त्रहरुलाई प्रदान गरिने...

सबिल खानको व्यावसायिक उडान : २५ वर्षीय युवा १२ करोडका मालिक

२५ वर्षीय युवा सविल खानको सफलताको कथा कुनै फिल्मको जस्तो पनि लाग्छ । व्यवसाय सुरु गरेको मात्र ६ वर्षमै विभिन्न चार कम्पनीका मालिक भएका छन् खान, जसले १२ करोड माथिको लगानीमा छुट्टाछुट्टै कम्पनी सञ्चालन गर्दै आएको छ । सबै क्षेत्रको व्यावसायिक जोडघटाउ हेर्ने हो भने पनि मासिक अढाइ करोडको कारोबार गर्छन् उनी । व्यवसायमा उमेरभन्दा पनि रुची, इच्छाशक्ति र आइडियाको महत्वपूर्ण भूमिका रहने उनको बुझाइ छ । भन्छन्, ‘ज्ञानमात्र भएर हुँदैन, त्यसलाई देखाउन सक्ने आँट चाहिन्छ, निरन्तरता र लगनशीलता चाहिन्छ । आइ

कच्चा बिलमार्फत एक वर्षमै ८० करोड बढीको कारोबार

काठमाडौं । लामो समयदेखि प्लाइउडको व्यापार गर्दै आएको भगवती लेमिनेट्स प्रालिले आर्थिक वर्ष २०७७/७८ मा मात्रै नक्कली बिल (कच्चा बिल) मार्फत ८० करोड बढीको कारोबार गरेको पाइएको छ । स्रोतका अनुसार सो प्रालिले गत एक वर्षको अवधिमा ३ सय करोड रुपैयाँ बराबरको कारोबार गरेकोमा ८० करोड बढीको कारोबार कच्चा बिलमार्फत गरेको छ । यसरी कच्चा […]

कच्चा बिलमार्फत एक वर्षमै ८० करोड बढीको कारोबार

काठमाडौं । लामो समयदेखि प्लाइउडको व्यापार गर्दै आएको भगवती लेमिनेट्स प्रालिले आर्थिक वर्ष २०७७÷७८ मा मात्रै नक्कली बिल (कच्चा बिल)मार्फत ८० करोड बढीको कारोबार गरेको पाइएको छ । भगवती लेमिनेट्स राजस्व छली प्रकरण स्रोतका अनुसार सो प्रालिले गत एक वर्षको अवधिमा ३ सय करोड रुपैयाँबराबरको कारोबार गरेकोमा ८० करोड बढीको कारोबार कच्चा बिलमार्फत गरेको छ […] The post कच्चा बिलमार्फत एक वर्षमै ८० करोड बढीको कारोबार appeared first on राजधानी राष्ट्रिय दैनिक.

फोनपेमा मर्चेन्टको संख्या ५ लाख पुग्यो, दैनिक कारोबार ३० करोड माथि

काठमाडौं, १ असोज । नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्विस लि.मा मर्चेन्टको संख्या ५ लाख पुगेको छ । स्थापनाको दुई वर्षमै फोनपेमा मर्चेन्टको संख्या ५ लाख नाघेको हो । कम्पनीले सेवा सुरू गर्ने वित्तिकै कोभिड १९ महामारिका कारण लामो समय लकडाउनमा बस्नुपरेपनि विभिन्न बैंक तथा वित्तीय संस्थासँगको सहकार्यमा मर्चेन्टको संख्या बढाउन सफल भएको […]

दैनिक ३० करोड माथिको कारोबार गर्ने फोन पेको मर्चेन्ट संख्या ५ लाख पुग्यो

काठमाडौं । फोनपे पेमेन्ट सर्विसमा मर्चेन्टको संख्या ५ लाख पुगेको छ । स्थापनाको २ वर्षमै फोनपेमा मर्चेन्टको संख्या ५ लाख नाघेको कम्पनीले जनाएको छ । फोनपेको क्यूआर मार्फत दैनिक ५० हजार कारोबारबाट ३० करोड भन्दा माथिको कारोबार हुँदै आएको पनि कम्पनीले जनाएको छ । यस्तै अन्तर बैंक रकम ट्रान्सफर, फोनपे डाइरेक्ट गरि दैनिक १ अर्ब रूपैयाँ बराबरको सेटलमेन्ट हुँदै आएको छ ।फोन पे बैंकिङ्ग र मर्चेन्ट विस्तारकोे हिसाबले नेपालका ७ वटै प्रदेशमा पुगिसेकको छ । ६० प्रतिशत मर्चेन्ट प्रदेश नं. ३ मा रहेका छन् भने