नेप्से २८०१ अङ्कमा कायम , कुल ३ अर्ब ८२ करोड रुपैयाँको कारोबार

काठमाडौँ । सेयर बजारको परिसूचक नेप्से आज (बिहीबार) २८०१ अङ्कमा कायम भएको छ । ११.९६ अङ्क घटेसँगै परिसूचक २८०१ अङ्कमा कायम भएको हो । कारोबार रकम भने अघिल्लो दिनको तुलनामा केही बढेको छ । आज कुल ३ अर्ब ८२ करोड रुपैयाँको कारोबार भएको छ । बुधबार ३ अर्ब ४७ करोड रुपैयाँको कारोबार भएको थियो । […]