बझाङ, २० चैत । संस्कृति जर्गेना तथा पहिचान संरक्षणका लागि ‘बान्नीकी चैतली’ सुरू भएको छ । सुदूरपश्चिमको प्रसिद्ध तथा ऐतिहासिक धार्मिक मेला मानिने चैतली हरेक वर्ष चैत शुक्ल अष्टमीदेखि सुरू हुन्छ । बान्नीकी काङ्कर र बान्नी मष्टाको दर्शन गर्नका लागि मष्टो पूजकका साथै श्रदालु तथा दर्शनार्थीको यहाँ घुइँचो लाग्ने गरेको छ । छविसपाथिभेरा गाउँपालिका–३ बान्नीकोटमा […]