सामाजिक सुरक्षाको १ अर्ब ६ करोड निकासा

सरकारले लकडाउनको अवधिमा रोजगारदाताको दायित्वमा परेको योगदानमा आधारित सामाजिक सुरक्षाबापतको १ अर्ब ६ करोड रुपैयाँ निकासा गरेको छ । यो रकम सामाजिक सुरक्षा योजनामा योगदान गर्ने १ लाख २५ हजार श्रमिक तथा कर्मचारीको योगदानबापतको रकम हो ।सरकारले चालू आर्थिक वर्षको बजेट वक्तव्यमार्फत सामाजिक सुरक्षा कोषमा योगदान गर्ने योगदानकर्ताहरूको अघिल्लो वर्ष जेष्ठ र असार महिनाको योगदानबापतको […]

सम्बन्धित सामग्री

सरकारले सामाजिक सुरक्षा कोषमा १ अर्ब ६ करोड पठायो

योगदान रकम जम्मा गर्दा तोकिएको महिनाअघिको तीन र पछिको तीन गरी ६ महिनामध्ये न्यूनतम रकम दाखिला भएको छ । त्यसलाई नै आधार मानिएको कोषले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

सामाजिक सुरक्षा कोषमा सरकारको १ अर्ब ६ करोड निकासा, कोष - '८४ प्रतिशत जम्मा भयो'

काठमाडौं। सरकारले सामाजिक सुरक्षा कोषमा १ अर्ब ६ करोड रुपैयाँ पठाएको छ। चालु वर्षको बजेटमार्फत् घोषित कोषमा योगदानकर्ताको गत