कर्णाली राजमार्गको सडक दुई लेनको बनाइने

काठमाडौं। कर्णाली राजमार्गको सुर्खेत खण्डलाई दुई लेनको बनाइने भएको छ। सरकारले आगामी वर्षदेखि कर्णाली राजगर्मालाई दुई लेनको बनाउने गरी काम थाल्ने भएको छ। अर्थमन्त्री विष्णु पौडेलले यसका लागि १ अर्ब ६ करोड रुपैयाँ बजेट विनियोजन गरेका छन्।

सम्बन्धित सामग्री

कर्णाली करिडोरको छारे खण्डको सडक निर्माण पुनः सुरु

सिमकोट – कर्णाली करिडोरको हुम्ला खण्डअन्तर्गत पर्ने छारे क्षेत्रमा निर्माण कार्य बन्द भएको सडकको काम पुनः सुचारु भएको छ। सडक निर्माणमा खटिएका कामदारहरु दसैँ मनाउन घरतर्फ लागेका कारण सेनाले सडक निर्माण कार्य बन्द गरेकोमा हाल कामदार फिर्ता भएपछि काम सुचारु भएको हो। नेपाली सेना कर्णाली करिडोर सडक निर्माण कार्य दलले दसैँ मनाउन सडक निर्माणमा खटिएका […]

ग्रामीण सडक निर्माणले कर्णाली राजमार्गमा क्षति

जुम्ला – कालीकोट र मुगुका स्थानीय तहमा भइरहेको ग्रामीण सडक निर्माणले कर्णाली राजमार्गमा क्षति पुगेको छ। पछिल्लो समयमा यहाँका स्थानीय तहमा गाउँगाउँमा जोड्ने ग्रामीण सडक निर्माणको होडबाजीले कर्णाली राजमार्गलाई क्षति पुर्‍याएको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख दीपेन्द्र बिष्टको भनाइ छ। मुख्य राजमार्गलाई ख्यालै नगरी जथाभावी सडक निर्माण गरिँदा वर्षा तथा हिमपातका बेला पहिराले राजमार्गमा क्षति […]

कर्णाली राजमार्गको दैलेख खण्डमा ३१ किमी सडक रिसोलिङ गरिँदै

मृत्यु मार्गको उपमा पाएको कर्णाली राजमार्गको दैलेख खण्डमा रहेका खाल्डा पुर्दै सडक रिसोलिङ कार्य सुरु गरिएको छ। कालोपत्रे सडकमा खाल्डै खाल्डा हुँदा दुर्घटनाको जोखिम बढेको थियो। सडक डिभिजन कार्यालय सुर्खेतमार्फत् कर्णाली...

कर्णाली करिडोर सात दिन बन्द हुने

कर्णाली करिडोरको खुलालु–सल्लीसल्ला सडक योजना अन्तर्गत कर्णाली नदीको खुलालु सडक सात दिनलाई बन्द हुने भएको छ।...

कर्णाली करिडोरको च्याछरा खण्डको सडक बन्द हुने

सिमकोट – कर्णाली करिडोरको सिमकोट–हिल्सा सडकखण्डको च्याछरा क्षेत्रको सडक बन्द हुने भएको छ। च्याछरादेखि पातीहाल्नसम्मको सडकको स्तरवृद्धि हुने भएकाले सडक हुन्द हुने भएको हो। नाम्खा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मोहनबहादुुर शाहीले सिमकोट–हिल्सा सडकको च्याछरा खण्डको सडक बन्द हुने जानकारी दिए। गाउँपालिकाले सूचना जारी गर्दै सडक चैत ५ गतेदेखि १२ गतेसम्म आंशिक र १२ गतेपछि […]

कर्णाली करिडोर अन्तर्गत कालीकाेट सडक खण्ड खुल्यो

कालीकाेट - अवरुद्ध कर्णाली करिडोर खुलेको छ । कर्णाली करिडोरको कालीकोट सडक खण्डको सान्नी त्रिवेणी गाउँपालिका–१ लुसाको पहिरो पन्छाएपछि खुलेको हो । असोज १९ गतेदेखि परेको अविरल वर्षाका कारण अवरुद्ध कर्णाली करिडोर कालीकोटको नरहरिनाथ–८ को खुलालुदेखि पचालझरना गाउँपालिका–७ जाजरकाेटसम्म खुलेको छ ।  सान्नी त्रिवेणी गाउँपालिका–१ लुसामा आएको पहिरोले करिब ३० दिनदेखि अवरुद्ध रहेको कर्णाली करिडोरको पहिरो तिन दिन लगाएर पन्छाएपछि खुलेको हिल्सा सिमकोट सडक आयोजनाका प्रमुख वीरेन्द्र यादवले बताउन...

सडक विभागले चासो नदेखाएपछि हिमाली गाउँपालिकाले थाल्यो कर्णाली करिडोरको मर्मत

कर्णाली करिडोर राष्ट्रियस्तरको सडक भएपनि सडक डिभिजन कार्यालय सुर्खेतले सडक सञ्चालन गर्न वास्ता नगरेपछि हिमाली गाउँपालिकाले आफ्नो लगानीबाट कर्णाली करिडोर अन्तर्गतको सडक सुचारु गर्न लागेको छ। असोज १९ देखि २३...

कर्णाली करिडोरको सिमकोट–खार्पु सडक खण्ड अवरुद्ध

सिमकोट – कर्णाली करिडोरको सिमकोट–खार्पु सडक खण्ड अवरुद्ध भएको छ। सडकमा स्याम्ने खोला पसेपछि एक हप्तादेखि उक्त सडक खण्ड अवरुद्ध हुँदै आएको हो। वर्षा बढेसँगै स्याम्ने खोलाको पानी सीधै कच्ची सडकमा पसेको छ। खोला सडक भएर बगेको छ। सडकका धेरै ठाउँमा चिरा परेको छ। खोलाको पानीले करिब तीन सय मिटर सडक बगाएको स्थानीय धनराज शाहीले […]

कर्णाली करिडोरको  खुलालु–लैफु सल्लीसल्ला सडक हस्तान्तरण

नेपाली सेनाले निर्माण कार्य गर्दै आएको कर्णाली करिडोर खुलालु–लैफु सल्लीसल्ला खण्डको सडक हस्तान्तरण गरेको छ । सेनाले सो सडकको निर्माण कार्य सम्पन्न भएपछि सडक विभाग अन्तरगर्त हिल्सा सिमकोट योजनालाई हस्तान्तरण...

कर्णाली करिडोरमा पहिरो जाँदा सडक अवरुद्ध

रासस। कर्णाली करिडोरअन्तर्गत कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका–१ भौरेकुनामा सुख्खा पहिरो जाँदा सडक अवरुद्ध भएको छ। सुख्खा पहिरो निरन्तर खस्दा यातायातका साधन चल्न नसकेको सान्नी त्रिवेणी गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर शाहीले बताए। “कर्णाली राजमार्ग अवरुद्ध भएको त एक हप्ता बढी भयो”, उनले भने, “वर्षातका कारण धेरै ठाउँमा पहिरो गएको थियो, कर्णाली राजमार्गको भौरेकुनामा सुख्खा पहिरो जाँदा राजमार्गमा ठूलो क्षति गरेको छ।”