यो महिना जनतालाई राहतमा १७ सय डलरसम्म पठाउँदै अमेरिकाका यी ६ राज्य

अमेरिकामा महँगी बढिरहँदा लाखौं अमेरिकनहरुले अगस्तमा केही राहतको अनुभव गर्ने भएका छन् । अमेरिकाका विभिन्न राज्यहरुले आफ्ना राज्यका बासिन्दाहरुलाई आर्थिक सहायतामा राहत चेक वा बैंक एकाउन्टमा नगद प्रदान गरिरहेका छन् । पछिल्लो चरणमा कनेक्टिकट र न्यु मेक्सिकोले राज्यका बासिन्दाहरुलाई एकपटकको राहत रकम उपलब्ध गराउँदैछन् । यो रकम अगस्तमा जारी गरिने जनाइएको छ । कतिपय राज्यले […]