ठेक्का भयो, बजेट भएन

उपत्यकाको फोहोर विसर्जनमा अहिले कुनै बाधा प्रमुख छ भने त्यो बालाजु–रानीपौवा खण्डको मुड्खु–तीनपिप्ले सडक हो । हरेक वर्षामा स्थानीय बासिन्दा त सडक बनाइदेऊ भनेर आन्दोलित हुन्छन् नै, रोकछेक भएन भने पनि वर्षामा काठमाडौं महानगरपालिकाका फोहोर बोकेका गाडी उक्त खण्ड पुग्नै गाह्रो छ ।

सम्बन्धित सामग्री

बजेट अभावमा चार सिँचाइ योजना अलपत्र

तनहुँ – बजेट विनियोजन कार्यले निरन्तरता नपाउँदा जिल्लाका चार सिँचाइ योजना अलपत्र बनेका छन्। योजना निर्माणका लागि ठेक्का लागे पनि बजेट विनियोजन नहुँदा योजना अलपत्र परेको सिँचाइ विकास डिभिजन कार्यालयले जनाएको छ। व्यास नगरपालिका–५ को साँघे पतेनी सिँचाइ योजना, बन्दीपुर गाउँपालिका–३ कोलपाटा लिफ्ट सिँचाइ योजना, ऋषिङ गाउँपालिका–५ को अठारबिसे र व्यास–५ को याम्दी खोला चापटार […]

गौरवका आयोजनाले ९ महिनाभित्र ठेक्का नलगाए बजेट स्वतः रद्द

सरकारले राष्ट्रिय गौरवका आयोजनाको स्रोत सहमति गरेको ९ महिनाभित्र ठेक्का सम्झौता नगरे त्यसका लागि छुट्याइएको बजेट स्वतः रद्द गर्ने भएको छ।...

यस वर्ष कात्तिक भित्र ठेक्का सम्झौता नगरे बजेट रोक्का

४ साउन, काठमाडौं । चालु आर्थिक वर्ष (आव) २०८०/८१ को स्वीकृत वार्षिक कार्यक्रममा परेका आयोजना/कार्यक्रमको कात्तिक मसान्त भित्र ठेक्का/खरिद सम्झौता नभए बजेट रोक्का हुने भएको छ । अर्थ मन्त्रालयले सबै मन्त्रालय तथा बजेट खर्च गर्ने निकायका नाममा ८१ बुँदे बजेट कार्यान्वयन सम्बन्धी मार्गदर्शन जारी गर्दै यस्तो यस्तो निर्देशन दिएको हो । नेपालमा झण्डै ४० प्रतिशत […]

बजेट पाएको नौ महिनासम्म ठेक्का नलागे रद्द गरिने

सरकारले राष्ट्रिय गौरवका आयोजनाबाहेक अरु आयोजनामा तीन वर्षभन्दा बढी समयका लागि स्रोत सुनिश्चितता नदिने र स्रोत सहमति दिएको मितिले नौ महिनाभित्रमा काम सुरु नभए ठेक्का सम्झौता स्वतः रद्द गर्ने भएको छ । सरकारले आगामी आवको बजेट वक्तव्यमार्फत यस्तो व्यवस्था कार्यान्वयनमा ल्याएको हो । त्यस्तै यसअघि स्रोत सहमति दिएर नौ महिना पूरा भई हालसम्म ठेक्का नलागेका …

पूर्व तयारीका सबै चरण पूरा गरेका आयोजनालाई मात्रै सरकारले बजेट दिने

काठमाडौं : पूर्व तयारीका सम्पूर्ण चरण पूरा गरेका आयोजनाले मात्रै बजेट पाउने भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै पूर्व तयारी भएका आयोजनालाई मात्रै बजेट दिइने बताए। पूर्व तयारी नै नगरी बजेट छुट्याउने चलन रहिआएकोमा यसबाट ठेक्का निकालिहाल्ने र तयारी काम नहुँदा…

बजेट कटौतीले अर्बौंका आयोजना गुणस्तर परीक्षण प्रभावित

काठमाडौं । राज्यको बजेट तथा दातृ निकायको ऋण र अनुदानबाट बन्ने दर्जनौं आयोजना र विकासका पूर्वाधारहरूको गुणस्तर परीक्षण यो वर्ष नहुने भएको छ । आर्थिक वर्ष २०७९/८० को बजेट कार्यान्वयनसम्बन्धी बनेको मार्गदर्शन र बजेट कटौतीका कारण यस्तो परिस्थिति सिर्जना भएको हो । मार्गदर्शनमा निर्माण कार्यको ठेक्का सम्झौतापछि थालिएका १० करोडमाथिका आयोजनाको गुणस्तरको प्राविधिक परीक्षण राष्ट्रिय […]

‘ठेक्का ओगटेर काम नगर्ने प्रवृत्ति विकासको बाधक’

म्याग्दी– राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले ठेक्का ओगटेर काम नगर्ने प्रवृत्ति विकासको बाधक बनेको बताएका छन् । बेनीमा आजदेखि सुरु भएको सातौँ म्याग्दी महोत्सव तथा प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेलाको उद्घाटन गर्दै अध्यक्ष तिमिल्सिनाले जनताको समृद्धिको चाहना पूरा गर्न कानुन संशोधन गरेर विकासमैत्री वातावरण बनाउन पहल गरिएको बताए ।  ‘बजेट नभएरभन्दा पनि ठेक्का लिएका व्यवसायीले […]

‘सेटिङमा ठेक्का’ अध्यक्षलाई दुई करोड कमिशन !

अछाम : अछामका दुई वटा गाउँपालिकाले सेटिङमा ठेक्का पार्न अस्पताल भवन निर्माणको बोलपत्र आह्वान गरेको आरोप लागेको छ।रामारोशन र मेल्लेख गाउँपालिकाले सेटिङमा ठेक्का पार्न अनावश्यक शर्त राखेर बोलपत्र आह्वान गरेको निर्माण व्यवसायीहरूले आरोप लगाएका हुन्। दुवै गाउँपालिका अध्यक्षले काठमाडौंका तीनवटा निर्माण कम्पनीसँगको मिलेमतोमा प्रतिठेक्का पाँच प्रतिशतले हुन आउँने रकम कमिशन लिने र उनीहरूले नै पाउने गरी बोलपत्रमा शर्त राखिएको आरोप पनि निर्माण व्यवसायीको छ।दुवै ठेक्का गरी ४० करोडभन्दा बढी बजेट छ।

नेपटेक मेडिकल सप्लायर्सको लापरवाही- ठेक्का अवधि सकियो, अक्सिजन प्लान्ट आएन

कम्पनीले दुई महिनाअघि अक्सिजन प्लान्ट जडान गर्न रु ४० लाखमा ठेक्का सम्झौता गरेको थियो। अक्सिजन प्लान्ट स्थापनाका लागि आर्थिक वर्षको शुरुमै बजेट आए पनि बोलपत्र प्रक्रियामा जान ढिलाइ भएको हो।