काठमाण्डौ – सरकारले कोरोना भाइरसको कारण मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनसम्बन्धी कार्यविधि संशोधन गरेको छ ।
मृत शरीरको संसर्गबाट कोरोना भाइरस सर्ने तथ्य फेला नपरेको भन्दै सावधानी अपनाइ आ–आफ्नाे धर्म, परम्परा अनुसार शवको अन्त्येष्टि गर्न कार्यविधि संशोधन गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।&...