अन्तर्राष्ट्रिय न्याय परिषद् (आईसीजे) ले विश्व स्वास्थ्य सङ्गठनलाई कोरोना भ्याइसको उत्पत्ति सम्बन्धी सम्पूर्ण वैज्ञानिक र चिकित्सासम्बन्धी तथ्यहरू सार्वजनिक गर्न निर्देशन दिएको छ । आईसीजेले कोरोना भाइरस वुहानको प्रयोगशालाबाट उत्पन्न भएको हो वा होइन अथवा वुहानमा 'वेट मार्केट' बाट आएको भन्नेसम्बन्धी सबै तथ्यहरू सार्वजनिक गर्न निर्देशन दिएको हो ।