विश्वमा कोरोना भाइरसको उत्पत्ति भएको झन्डै २ वर्ष पुग्न लागेको छ । चीनको हुबे प्रान्तको वुहान सहरमा सन् २०१९ को नोभेम्बरमा कोरोना संक्रमणको प्रकोप सुरु भइसकेको थियो। यद्यपि उक्त संक्रमणको कारक जीवाणु नयाँ प्रजातिको कोरोना भाइरस हो भन्ने तथ्य सोही वर्षको डिसेम्बरमा मात्रै पत्ता लागेको थियो । त्यस अर्थमा कोरोना महाव्याधिको दोस्रो जन्मोत्सव मनाउने बेला […]