अन्तत: ट्रम्पको मुखमा पनि मास्क!

चार महिनादेखिको कोरोना भाइरसको पेन्डेमिक र १ लाख ३४ हजार अमेरिकनको मृत्युपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प वाल्टर रिड नेसनल मिलिट्री मेडिकल सेन्टरमा मास्कसहित देखिए। कोरोना भाइरस संक्रमणबाट बच्नका लागि मास्कको प्रयोग प्रभावकारी हुने तथ्य लामो समयदेखि सार्वजनिक हुँदै आएको हो। सेन्टर फर डिसिस कन्ट्रोल एन्ड प्रिभेन्सनले अप्रिलको सुरुमै सामाजिक