पाल्पा–२ बाट नेकपा एसका पाण्डे सिफारिस

काठमाडौँ,२२ भदौ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)बाट प्रतिनिधिसभा सदस्यमा पाल्पा क्षेत्र नं २ बाट सोमप्रसाद पाण्डे एकल सिफारिस भएका छन् । उनी एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य एवं लुम्बिनी प्रदेश अध्यक्ष हुनुहुन्छ । उनी विसं २०७४ को निर्वाचनमा सोही क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले)बाट विजयी भएका थिए । उनले सोही क्षेत्रबाट विसं २०५१, २०५६, २०७० […]

सम्बन्धित सामग्री

इलाम २ को उम्मेदवारमा नेकपा एस बाट तीन जनाको नाम सिफारिस

इलाम क्षेत्र २ को प्रतिनिधिसभा उपनिर्वाचनका लागि नेकपा (एकीकृत समाजवादी) ले जिल्लाबाट तीन जनाको नाम उम्मेदवारका लागि सिफारिस गरेको छ।...

नेकपा एमालेबाट रौतहटका सबै क्षेत्रमा उम्मेदवार सिफारिस

क्षेत्रीय समितिहरुबाट निर्णय भइ आएको र जिल्ला कार्य समितिले पनि रौतहटका सबै संसदीय निर्वाचन क्षेत्रका लागि प्रत्यक्षतर्फको नामको टुंगो लगाई सिफारिस गरेको नेकपा एमालेका जिल्ला अध्यक्ष त्रिभुवन साह अमरले जानकारी दिएका छन्।...

नेकपा (एस)द्वारा उम्मेदवारको नाम सिफारिस

इनरुवा, १६ भदौ । आगामी प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा (एकीकृत समाजवादी) सुनसरीले उम्मेदवारको नाम सिफारिस गरेको छ । सुनसरी निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभामा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईको नाम सिफारिस गरिएको छ । पार्टीको निर्देशनअनुसार सो क्षेत्रबाट मुख्यमन्त्री राईसहित लक्ष्मण चौधरी, पदमा सुब्बा र जीवन राईको नाम सिफारिस गरिएको […]

नेकपा एसद्वारा सुनसरी-१ बाट उम्मेदवारको नाम सिफारिस

इनरुवा । आगामी प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा (एकीकृत समाजवादी) सुनसरीले उम्मेदवारको नाम सिफारिस गरेको छ । सुनसरी निर्वाचन क्षेत्र नं १ का बाट प्रतिनिधिसभामा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईको नाम सिफारिस गरिएको छ । पार्टीको निर्देशनअनुसार क्षेत्र नं १ बाट मुख्यमन्त्री राईसहित लक्ष्मण चौधरी, पदमा सुब्बा र जीवन राईको नाम सिफारिस गरिएको […]

इलामबाट झलनाथसहित नेकपा एसका उम्मेदवार सिफारिस

इलाम  : आगामी मंसिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभाको लागि नेकपा एकिकृत समाजवादीले उम्मेदवार सिफारिस गरेको छ।नेकपा एसले प्रतिनिधिसभा दुवै क्षेत्रमा १ जना महिला सहित ३ जना सिफारिस गरेको छ। एसले इलाम क्षेत्र नं १ अन्र्तगत झलनाथ खनाल सहित डम्बरसिंह गदाल र सावित्रा गड्तौलाको नाम सिफारिस गरेको हो।त्यसैगरी क्षेत्र नं २ मा रामचन्द्र पराजुली, पुर्ण बहादुर बस्नेत र प्रमिला बस्नेतको नाम सिफारिस गरेको छ। त्यसैगरी प्रदेशसभा तर्फ इलाम क्षेत्र नं १ (क) मा पर्यटनमन्त्री खिनु लङ्वा लिम्बु सहित ६ जनाको नाम

तारा लामालाई नेकपा समाजवादीले गर्‍यो कारबाही सिफारिस

काठमाडौँ । नेकपा एकीकृत समाजवादी सुदूरपश्चिमले तारा लामा तामाङलाई कारबाहीका लागि सिफारिस गरेको जनाएको छ। पार्टीका केन्द्रीय सदस्य तामाङमाथि अनुशासनको कारबाहीका लागि माथिल्लो कमिटीमा सिफारिस गरिएको हो।  केन्द्रीय सदस्यसमेत रहेको तामाङलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्न सिफारिस गरिएको छ। उनलाई प्रदेशसभा सदस्यको पदबाट पनि कारबाही गर्न संसदीय दललाई निर्देशन दिइएको छ। समाजवादीका प्रदेश अध्यक्ष […]

बझाङमा नेकपा एसबाट भानुभक्त जोशीको नाम सिफारिस

नेकपा (एकीकृत समाजवादी) ले बझाङबाट प्रतिनिधि सभा सदस्य पदको उम्मेदवारमा पार्टी स्थायी कमिटी सदस्य भानुभक्त जोशीलाई सिफारिस गरेको छ। जिल्ला कमिटीको विस्तारित बैठकले जोशीको नाम एकल रूपमा सिफारिस गरेको हो।बैठकले निर्वाचन क्षेत्र प्रदेश सभा (क) मा पार्टीका केन्द्रीय सदस्य तथा बझाङ जिल्ला इन्चार्ज दिल बहादुर सिंह, जिल्ला कमिटी उपाध्यक्ष कलक धामी र प्रदेश कमिटी सदस्य अक्कल धामीको नाम सिफारिस गरेको छ।प्रदेश सभा (ख) का लागि केन्द्रीय सदस्य तथा जिल्ला सह–इन्चार्ज वीरेन्द्र भण्डारीलाई एकल सिफारिस गर

बुटवलको उपमेयरमा नेकपा एसका चीनबहादुर गुरुङको नाम सिफारिस

नेकपा एकीकृत समाजवादीले बुटवलको उपमेयरको उम्मेदवारमा चीनबहादुर गुरुङलाई सिफारिस गरेको छ । गठबन्धन दलले भागबण्डा गर्दा बुटवलको मेयरमा काँग्रेस र उपमेयर नेकपा एकीकृत समाजवादी पार्टीको भागमा परेको थियो । उपमेयरमा गुरुङको नाम सर्वसम्मत सिफारिस भएर आएपछि प्रदेशले केन्द्रमा पठाएको हो ।गुरुङ समाजवादीका बुटवल नगर अध्यक्ष समेत हुन् । अघिल्लो निर्वाचनमा उनी बुटवल–३ मा वडा सदस्य निर्वाचित भएका थिए । गुरुङ यातायात मजदुर तथा व्यवसायी भलाई कोषका पूर्व अध्यक्षसमेत हुन् ।

नेकपा एमाले बैठक : चैत मसान्तभित्र उम्मेदवार सिफारिस गर्न निर्देशन

काठमाडौँ । नेकपा एमालेले आगामी स्थानीय तहको निर्वाचनका लागि चैत मसान्तभित्र उम्मेदवारहरु सिफारिस गर्न निर्देशन दिएको छ । आज (बिहीबार) बसेको केन्द्रीय कमिटीको बैठकले एक महिलासहित ३ जना उम्मेदवार सिफारिस गर्नुपर्ने मापदण्डसमेत पास गरेको छ ।