तारा लामालाई नेकपा समाजवादीले गर्‍यो कारबाही सिफारिस

काठमाडौँ । नेकपा एकीकृत समाजवादी सुदूरपश्चिमले तारा लामा तामाङलाई कारबाहीका लागि सिफारिस गरेको जनाएको छ। पार्टीका केन्द्रीय सदस्य तामाङमाथि अनुशासनको कारबाहीका लागि माथिल्लो कमिटीमा सिफारिस गरिएको हो।  केन्द्रीय सदस्यसमेत रहेको तामाङलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्न सिफारिस गरिएको छ। उनलाई प्रदेशसभा सदस्यको पदबाट पनि कारबाही गर्न संसदीय दललाई निर्देशन दिइएको छ। समाजवादीका प्रदेश अध्यक्ष […]