बझाङमा नेकपा एसबाट भानुभक्त जोशीको नाम सिफारिस

नेकपा (एकीकृत समाजवादी) ले बझाङबाट प्रतिनिधि सभा सदस्य पदको उम्मेदवारमा पार्टी स्थायी कमिटी सदस्य भानुभक्त जोशीलाई सिफारिस गरेको छ। जिल्ला कमिटीको विस्तारित बैठकले जोशीको नाम एकल रूपमा सिफारिस गरेको हो।बैठकले निर्वाचन क्षेत्र प्रदेश सभा (क) मा पार्टीका केन्द्रीय सदस्य तथा बझाङ जिल्ला इन्चार्ज दिल बहादुर सिंह, जिल्ला कमिटी उपाध्यक्ष कलक धामी र प्रदेश कमिटी सदस्य अक्कल धामीको नाम सिफारिस गरेको छ।प्रदेश सभा (ख) का लागि केन्द्रीय सदस्य तथा जिल्ला सह–इन्चार्ज वीरेन्द्र भण्डारीलाई एकल सिफारिस गर