आर्थिक वर्ष २०७९-०८० का लागि वार्षिक नीति तथा कार्यक्रम र बजेट निर्माणको चटारोमा म्याग्दीका स्थानीय तह जुटेका छन् । स्थानीय तह निर्वाचनबाट वडा र पालिकाको नेतृत्व सम्हालेका जनप्रतिनिधिहरुले पाँच वर्षे कार्यकालको विकासको खाकासँगै नीति तथा कार्यक्रम र बजेट विनियोजनमा जुटेका हुन् ।पाँच वर्षे कार्यकालको सुरुवातको गाउँ÷नगर अधिवेशन भएकाले पनि कस्तो खालको नीति तथा कार्यक्रम र […]