बालबालिकाको विकासमा लगानी बढाउन माग

आगाामी आर्थिक वर्षका लागि स्थानीय तहमा नीति तथा कार्यक्रम र बजेट निर्माणको तयारी चलिरहेको छ । तातोपानी गाउँपालिकाले बजेटमाथि राय सुझावसमेत माग गरेको छ । जुम्लाका आठै स्थानीय तह बजेट तर्जुमाको आन्तरिक तयारीमा जुटिरहँदा तातोपानी गाउँपालिकाका बालबालिकाले बाल विकासका क्षेत्रमा लगानी बढाउन माग गरेका छन् । पछिल्लो समयमा सामाजिक रुपान्तरणका संवाहकका रूपमा हेरिएका बालबालिकालाई तीनै […]