सरकारलाई विश्वासको मत दिने विषयमा कांग्रेससँग कुनै सहमति भएको छैन : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारलाई विश्वासको मत दिने सन्दर्भमा नेपाली कांग्रेससँग कुनै पनि सहमति नभएको स्पष्ट पारेका छन् । प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गरेपछि सङ्घीय संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री दाहालले दलहरूसँग कुनै पनि सहमति नभएको स्पष्ट पारे । आफूले सोमबार सिङ्गो सदनको विश्वास पाउने बताएको स्मरण गर्दै प्रधानमन्त्रीले भने, “मैले […]

सम्बन्धित सामग्री

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू

दिनभर आजमा यी हुन नेपाल र भारतबीच भएका चार सहमति, नेपाल र भारतबीच बिजुली निर्यातसम्बन्धी दीर्घकालीन सहमतिपत्रमा हस्ताक्षर, प्रधानमन्त्री प्रचण्ड र भारतीय विदेशमन्त्रीबीच भेटवार्ता, राष्ट्रियसभा निर्वाचन : निर्वाचन अधिकृत परिवर्तन, क्यानको वार्षिक खेलतालिका सार्वजनिकलगायतका समाचारले प्रमुख स्थान पाए ।  यी हुन नेपाल र भारतबीच भएका चार सहमति नेपाल र भारतबीच चारवटा सहमतिमा हस्ताक्षर भएको छ । […]

संक्रमणकालीन न्यायको विषयमा सहमति जुटाउने प्रयास

काठमाडौं । संक्रमणकालीन न्यायका विषयमा सहमति जुटाउने ’boutमा शीर्ष नेताबीच छलफल भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तासाझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका हुन् । प्रधानमन्त्री प्रचण्ड, देउवा र ओलीबीच छलफल संक्रमणकालीन न्यायको विषयमा सहमति जुटाउन प्रधानमन्त्री प्रचण्डले बालुवाटारमा बुधबार […] The post संक्रमणकालीन न्यायको विषयमा सहमति जुटाउने प्रयास appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

एक–अर्काको चासो र संवेदनशीलता बुझेर आपसी सहकार्य सघन बनाउने सहमति

हाङझाउमा प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सीको भेटवार्ता बिआरआई र हिमालय सीमापार बहुपक्षीय कनेक्टिभिटी नेटवर्कको ढाँचामा दुई देशबीच रणनीतिक सहकार्यबारे छलफल संयुक्त राष्ट्रसंघको ७८औँ महासभालाई शुक्रबार सम्बोधन गरेर अमेरिकाको न्युयोर्कबाट शनिबार चीन गएका...

प्रधानमन्त्रीको भारत भ्रमण - के-के भए सहमति र सम्झौता

काठमाण्डाै - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड भारतको चारदिने औपचारिक भ्रमण सकेर आज स्वदेश फर्कँदै हुनुहुन्छ। प्रधानमन्त्री प्रचण्ड नेपाली उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही जेठ १७ गते नयाँ दिल्ली प्रस्थान गर्नुभएको थियो । पदभार ग्रहण गरेपछिको प्रधानमन्त्री प्रचण्डको यो पहिलो भारत भ्रमण हो ।प्रधानमन्त्रीसँगै भ्रमण टोलीमा परराष्ट्रमन्त्री नारायण प्रकाश साउद, अर्थमन्त्री डा प्रकाश शरण महत, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्र...

राष्ट्रिय समस्या समाधान गर्न राष्ट्रिय सहमति आवश्यक छ : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आर्थिक सङ्कट, सुशासन, सामाजिक न्याय र समृद्धिमा देखिएको चुनौती सामना गर्न राजनीति दल र नेतृत्व एक भएर अगाडि बढ्न आवश्यक रहेको बताउनुभएको छ । प्रतिनिधिसभाको शनिबारको बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उहाँले राष्ट्रिय समस्या समाधान गर्ने, जनताको आवश्यकता र चाहना सम्बोधन गर्ने दृष्टिकोणबाट …

सकेसम्म दलहरूको सहमतिमा विधेयक अघि बढाउनु पर्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सकेसम्म प्रमुख प्रतिपक्ष एमालेसहितका दलहरूसँग सहमति गरेर मात्रै सरकारले विधेयकहरू अघि बढाउने बताएका छन्। माओवादी केन्द्र संसदीय दलका नेतासमेत रहेका प्रधानमन्त्री प्रचण्डले सबै विधेयकहरू प्रमुख प्रतिपक्ष एमालेसहितका दलहरूको सहमतिमै अगाडि बढाउनुपर्ने अहिलेको आवश्यकता भएको उल्लेख गर्दै त्यसैमा जोड दिएर अघि बढ्न पार्टीका सांसदहरूलाई पनि निर्देशन दिए।मंगलबार सिंहदरबारमा आयोजित पार्टी संसदीय दलको बैठकमा उनले विधेयकहरू अघि बढाउँदा सकेसम्म सबै

८ दलको सहमति राष्ट्रकै सहमति होः प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ – प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आठ राजनीतिक दलहरुबीच राष्ट्रपति निर्वाचनबारे भएको सहमति राष्ट्रिय सहमति भएको बताएका छन्। उनले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रलाई स्वीकार गर्न नसक्नेहरुसँगको सहकार्यले जटिलता, संशय र भ्रम मात्रै पैदा गर्ने भएकाले पनि आफूले ८ राजनीतिक दलहरुसँग सहमति गरेर अघि बढ्नु परेको स्पष्ट पारे। उनले भने, […]

प्रधानमन्त्री प्रचण्ड भेट्न देउवा बालुवाटारमा

२७ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डलाई भेट्न देउवा शुक्रबार साँझ बालुवाटार पुगेका थिए । भेटमा राष्ट्रपति निर्वाचन लगायतका विषयमा कुराकानी भएको बताइएको छ । माओवादीले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने निर्णय गरेको छ र, प्रधानमन्त्री प्रचण्डले पछिल्ला […]

मेरा लागि विश्वासको मत चुनौती हो : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं। प्रधानमन्त्री प्रचण्डले आफूले पाएको विश्वासको मतलाई चुनौतीको रुपमा लिएको बताएका छन्। ‘भुवन दाइ’ पुस्तक लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन्। सिंगो सदनले नै असाधारण समर्थन प्राप्त गरेको उल्लेख गर्दै प्रचण्डले भने, ‘सिंगै सदन नै सहमत भएर असाधारण उचाइका साथ समर्थन प्राप्त छ। करिब-करिब प्रधानमन्त्रीमा राष्ट्रिय सहमति भएको हुनाले थप चुनौतीको विषय हो भन्ने ठानेको छु।’