३ साउन, काठमाडौं । सरकारले स्थानीय तहमा समायोजन र मिलान भएका कर्मचारीहरुलाई फिर्ता नपठाई यथावत राख्न देशभरका स्थानीय तहहरुलाई परिपत्र गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उनीहरुलाई फिर्ता नपठाई यथावत काम गराउन परिपत्र गरेको हो । केही स्थानीय तहले कर्मचारीहरुलाई फिर्ता गरेको गुनासो आएको भन्दै मन्त्रालयले त्यस्तो काम नगर्न परिपत्र गरेको हो […]