काठमाडाैं : अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसिसि)ले नेपाली क्रिकेट विकास लागि सधैँ सहयोग गर्न तयार रहेको बताएको छ।नेपाल क्रिकेट संघ (क्यान)को आर्थिक नियन्त्रण पूर्णरुपमा हटाएसँगै क्यानमाथिको सम्पूर्ण निलम्बन फुकुवा भएको छ। यसबारे शनिवार आईसिसिका प्रतिनिधिले नेपालमाथि लगाएको आंशिक आर्थिक नियन्त्रण फुकुवा भएको औपचारिक जानकारी गराएको हो।आईसिसिका प्रतिनिधि इमरान ख्वाजाले नेपालले पूरा गर्नुपर्ने सबै प्रावधान चरणबद्ध तरिकाले पूरा गरेको भन्दै फुकुवा भएको बताए।साथै सरकारी स्तरबाट पनि नेपाली क्रिकेटमा