नागरिकतासहित नेकपा दाबी गर्न निर्वाचन आयोग जाँदै प्रचण्ड माधव पक्ष

काठमाडौं : प्रचण्ड माधव पक्षको नेकपा नागरिकतासहित निर्वाचन आयोग जाने भएका छन्। आज दिउँसो १ बजे पार्टीका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालका साथमा नेताहरु आयोग जान लागेका हुन्। नेता लीलामणि पोखरेलका अनुसार यसका लागि १२ बजे सबै केन्द्रीय कमिटि सदस्यहरुलाई पेरिसडाँडामा जम्म भइसक्न सर्कुलर गरिएको छ। 'दिउँसो १२…

सम्बन्धित सामग्री

प्रचण्ड र बाबुराम संयुक्त दल दर्ता गर्न निर्वाचन आयोग जाँदै

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टी संयुक्त दल दर्ताका लागि निर्वाचन आयोग जाने भएका छन् । अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र डा.बाबुराम भट्टराई संयुक्त दल दर्ताका लागि आज निर्वाचन आयोग जाने कार्यक्रम छ ।  संयुक्त रूपमा निर्वाचन लड्ने निर्णय दुबै पार्टीबाट अनुमोदन भएसँगै आयोग जाने तयारी छ । निर्वाचन आयोगले दुई वा […]

माओवादी निर्वाचन आयोग प्रमुखमा कुवेर ओली

नेकपा माओवादी केन्द्रले निर्वाचन आयोगको प्रमुखमा कुबेरबहादुर ओलीलाई बनाएको छ । पार्टी केन्द्रीय समिति बैठकमा प्रचण्डले निर्वाचन आयोग प्रमुखमा ओलीको नाम प्रस्ताव गरेका हुन् । पहिलो संविधानसभा सांसद ओलीलाई निर्वाचन आयोग प्रमुख बनाएको हो । उनी दाङ जिल्लाका पुराना कम्युनिस्ट नेतामा पर्छन् ।यसअघि निर्वाचन आयोगको प्रमुखमा विष्णुपुकार श्रेष्ठ थिए । उनी चीनको राजदूत भएपछि ओलीलाई बनाउने निर्णय भएको हो। निर्वाचन आयोगको प्रमुखमा विष्णुपुकार श्रेष्ठ थिए ।

अदालत, निर्वाचन आयोग र सभामुखको भूमिकाप्रति ओलीको आक्रोश

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेलाई विभाजन गराउन र माधव नेपालीहरुलाई वैधता दिन अदालत, निर्वाचन आयोग र सभामुखले सहयोगी भूमिका खेलेको भन्दै आक्रोश व्यक्त गरेका छन् । उनले नेकपा एमालेलाई विभाजन गराउने मुख्य योजनाकार माधवकुमार नेपाल भएको आरोप पनि लगाए ।उनले त्यस्ता गतिविधिको आफनो पार्टीले कानुन सम्मत ढंगले प्रतिवाद गर्ने चेतावनी समेत दिए । ‘नेकपा एमालेलाई विभाजन गराउन र उनीहरुलाई वैधता दिन अदालत, निर्वाचन आयोग र सभामुखको समेत सहयोगी भूमिका रहेको छ, जसलाई हामीले कानुनसम्मत प्र

निर्वाचन आयोग पुगे माधव नेपाल

नेकपा (एकीकृत समाजवादी दल) दर्ताका लागि निवेदन दिएका माधवकुमार नेपाल सनाखतका लागि निर्वाचन आयोग पुगेका छन्। माधवकुमार नेपाल लगायतका नेताहरु आयोग पुगेका हुन्।...

सनाखतका लागि निर्वाचन आयोग पुगे नेकपा एकीकृत समाजवादीका  नेता

काठमाडौं : माधव नेपाल नेतृत्वको प्रस्तावित पार्टी नेकपा एकीकृत समाजवादीका नेताहरु सनाखतको लागि निर्वाचन आयोग पुगेका छन्। आयोगले नेपाल नेतृत्वको पार्टी दर्ता प्रक्रिया  टुंग्याउने भन्दै दल दर्ताको क्रममा निवेदन दिएका नेताहरुलाई सनाखतको लागि बोलाएको थियो।सनाखतका लागि आज बिहान ११ ३० बजेदेखि २ बजेसम्मको समय दिइएको छ। त्यही अनुसार दल दर्ताको निवेदनमा जुन नेताहरुको नाम छ, ती नेताहरु आफैं उपस्थित भएर सनाखत गर्नुपर्ने भएकोले नेताहरु आयोग पुगेका हुन्।सनाखतको लागि तत्कालीन एमालेका ६२ जना के

अस्वस्थताका बावजुद माधवको पक्षमा हस्ताक्षर गर्न निर्वाचन आयोग पुगे प्रदीप नेपाल

यसअघि कतै नखुलेका र एमालेमा सर्वमान्य छवि भएका नेता प्रदीप नेपाल माधव नेपालको प्रस्तावित नयाँ दलको पक्षमा हस्ताक्षर गर्न निर्वाचन आयोग पुगेका छन् । प्रस्तावित नेकपा (एकीकृत समाजवादी)का पक्षमा हस्ताक्षर गर्न नेता नेपाल बुधवार निर्वाचन आयोग पुगेका हुन् । यसअघि नेपाल कतै खुलेका थिएनन् । अस्वस्थताका बावजुद नेता नेपाल निर्वाचन आयोग पुगेका हुन् ।

११ बजे निर्वाचन आयोग जाँदै नेपाल र ठाकुर

काठमाडौं, भदौ ९ । प्रस्तावित नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी (लोकतान्त्रिक) पार्टी दर्ता प्रक्रियाका लागि सनाखत गर्न निर्वाचन आयोग जाने तयारीमा जुटेका छन्। अहिले बिहान १० बजे रत्नपार्कस्थित शान्तिवाटिकामा भेला हुने र त्यहाँबाट निर्वाचन आयोग जाने तयारी भईरहेको स्रोतले जनाएको छ । नेकपा एकीकृत (समाजवादी) एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल नेतृत्वको हो भने (लोकतान्त्रिक) […]

नागरिकता र हस्ताक्षर लिएर निर्वाचन आयोग जाँदै प्रचण्ड-माधव समूह

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड माधव समूह आज फेरि निर्वाचन आयोग जाने भएको छ। पार्टी कार्यालय पेरिसडाँडामा निर्वाचन आयोग जाने तयारी भइरहेको एक नेताले जानकारी दिए। आइतवार दिउँसो प्रतिनिधिसभा बस्दैछ तर निर्वाचन आयोगले अहिलेसम्म नेकपा विवादमा कुनै पनि निर्णय गरेको छैन। आफ्नो पार्टी आधिकारिता भएको र तत्काल निर्णय गर्न दवाव दिनको…