काठमाडौं : माधव नेपाल नेतृत्वको प्रस्तावित पार्टी नेकपा एकीकृत समाजवादीका नेताहरु सनाखतको लागि निर्वाचन आयोग पुगेका छन्। आयोगले नेपाल नेतृत्वको पार्टी दर्ता प्रक्रिया टुंग्याउने भन्दै दल दर्ताको क्रममा निवेदन दिएका नेताहरुलाई सनाखतको लागि बोलाएको थियो।सनाखतका लागि आज बिहान ११ ३० बजेदेखि २ बजेसम्मको समय दिइएको छ। त्यही अनुसार दल दर्ताको निवेदनमा जुन नेताहरुको नाम छ, ती नेताहरु आफैं उपस्थित भएर सनाखत गर्नुपर्ने भएकोले नेताहरु आयोग पुगेका हुन्।सनाखतको लागि तत्कालीन एमालेका ६२ जना के