राष्ट्रपति चुनावमा धाधँली भन्दै मतदान प्रणालीको मानहानी गर्ने फक्स न्युजले ७८७ मिलियन तिर्ने

अमेरिकाको फक्स न्यूजले मानहानी मुद्दामा डोमिनियन मतदान प्रणालीलाई ७८७ मिलियन डलर भन्दा बढी रकम तिर्ने भएको छ । सन् २०२० को राष्ट्रपति चुनावमा फक्स न्यूजले मतदानमा धाधली भएको भन्दै राष्ट्रपतिको चुनाव गराउने डोमिनियन मतदान प्रणालीविरुद्ध अफवाह फैलाएको भन्दै मानहानीको मुद्दा हालिएको थियो । उक्त मुद्दामा मंगलबार पक्षहरूले अन्तिम मिनेटमा सम्झौता गरेका हुन् । डेलावेयर सुपीरियर […]