स्थानीय तह निर्वाचन : कति थपिँदै छन् मतदान केन्द्र र मतदान स्थल ?

निर्वाचन आयोगले स्थानीय तहको चुनावको लागि मतदान केन्द्र र स्थलको संख्या थप गर्ने भएको छ। २०७४ मा भएको चुनावमा १८ हजार ५ सय ७२ मतदान केन्द्र र १० हजार ६...

सम्बन्धित सामग्री

दाङमा ११ मतदान स्थल अति संवेदनशील

दाङ– स्थानीय तह निर्वाचन-२०७९ को दाङमा सुरक्षा तयारी मजबुत पारिएको छ। निर्वाचन सुरक्षाको लागि तीन घेराको सुरक्षा प्रबन्ध मिलाइएको हो। जसअन्तर्गत निर्वाचन सुरक्षा प्रणाली कार्यान्वयनमा आएको छ। मनोनयन दर्ताको समयदेखि निर्वाचन सुरक्षा प्रणाली कार्यान्वयनमा आएको हो। मनाेनयन दर्ता स्थल, मतदान स्थल, मतदान केन्द्र, मतगणनास्थल लगायतका ठाउँमा गरिने सुरक्षालाई चुस्त पारिने दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल […]

बढ्यो स्थानीय तह चुनावका लागि मतदान स्थल र केन्द्र, यस्तो छ आंकडा

आगामी बैशाख ३० गते स्थानीय तह निर्वाचनका लागि मतदान स्थल र केन्द्रको संख्या थप भएको छ । आइतबार बसेको निर्वाचन आयोगको बैठकले मतदाता संख्या बढेसँगै मतदान स्थल र मतदान केन्द्र थप गर्ने निर्णय भएको हो । आयोगले आगामी स्थानीय तह निर्वाचनका लागि १० हजार ७ सय ५६ मतदान स्थल र २१ हजार ९ सय ५५ मतदान केन्द्र निर्धारण गरेको छ । स्थानीय तह निर्वाचन २०७४ को तुलनामा १ सय १६ मतदानस्थल थप भएको हो । यस्तै अघिल्लो निर्वाचनमा भन्दा ३ हजार ३ सय ८३ मतदान केन्द्र थप भएको हो । २०७४ मा सालमा सम्पन्न भएको स्थानी

स्थानीय तह निर्वाचन: ताप्लेजुङमा १७ वटा मतदान केन्द्र थपको प्रस्ताव गरिदैं

मतदान स्थल भने यथावत् राखिने भएको छ। करिव २० हजार मतदाता थप भएको अवस्थामा जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङले यसपहिले भन्दा कम्तिमा १७ वटा मतदान केन्द्र थप गर्नुपर्ने अवस्था औंल्याएको हो।...