‘द ब्याटम्यान’ को सिक्वेल बन्ने

काठमाडौँ– हलिउड सुपरहिरो फिल्म ‘द ब्याटम्यान’ को सिक्वेल बन्ने भएको छ । रोबर्ट प्याटिन्सन नै ब्याटम्यान भूमिकामा सिक्वेलमा देखिने सिक्वेललाई निर्देशक म्याट रिभ्सले नै लेखन र निर्देशन गर्नेछन् । कोरोना महामारीकालमा ‘स्पाइडरम्यान : नो वे होम’ पछि एउटै सप्ताहन्तमा एक सय मिलियन डलरको व्यापार गर्ने दोस्रो फिल्म पनि ‘द ब्याटम्यान’ बनेको थियो ।  सिनेमांकन समारोहमा […]

सम्बन्धित सामग्री

‘आरआरआर’को सिक्वेल छिटै बन्ने

एजेन्सी । दक्षिण भारतीय फिल्म ‘आरआरआर’को सिक्वेल छिटै बन्ने फिल्मका निर्देशक एसएस राजामौलीले गरे पुष्टि गरेका छन् । उक्त फिल्ममा रहेको ‘नाटु नाटु’ बोलको गीतले गोल्डेन ग्लोब अवार्ड २०२३ मा उत्कृष्ट मौलिक गीतको अवार्ड जितेसँगै राजामौलीले फिल्मको सिक्वेल बन्ने पुष्टि गरेका हुन् । अमेरिकाको क्यालिफोर्नियामा भएको ८० औं गोल्डेन ग्लोब अवार्डमा जुनियर एनटीआर र रामचरण […]

चलचित्र ‘झिँगेदाउ’को सिक्वेल बन्ने

काठमाडौं । चलचित्र ‘झिँगेदाउ’को सिक्वेल बन्ने भएको छ । करिब ४० वर्षअघिको नेपालको गाउँले परिवेशमा निर्माण भएको ‘झिँगेदाउ’ले राम्रो व्यवसाय गरेको कारण यसका निर्माता तथा निर्देशक ज्ञानेन्द्र देउजाले यसको सिक्वेल बनाउन लागेको हुन् । निर्देशक ज्ञानेन्द्र देउजाले फिल्मको सिक्वेल निर्माणको तयारी सुरु भएको बताएका छन् । चलचित्र ‘झिँगेदाउ २’ मा अघिल्लो पार्टका सबै मुख्य कलाकार […]

फिल्म ‘आरआरआर’ को सिक्वेल बन्ने

एजेन्सी । दक्षिण भारतीय अभिनेता जुनियर एनटीआर र राम चरण स्टारर फिल्म ‘आरआरआर’ को सिक्वेल बन्ने भएको छ । विश्वव्यापी चर्चा कमाउन सफल फिल्मको सिक्वेल निर्णय निर्देशक एसएस राजामौलीले गरेका हुन् । राजामौली अहिले ओस्कर समारोहका लागि अमेरिकामा छन् । अमेरिकामा आरआरआरको प्रदर्शन कार्यक्रममा सहभागी भइरहेका छन् । यस अवसरमा उनलाई प्रश्न सोधिएको थियो । […]

‘आरआरआर’ को सिक्वेल बन्ने

जुनियर एनटीआर र राम चरण स्टारर फिल्म ‘आरआरआर’ को सिक्वेल बन्ने भएको छ । विश्वव्यापी चर्चा कमाउन सफल फिल्मको सिक्वेल निर्णय निर्देशक एसएस राजामौलीले गरेका हुन् । राजमौलीले ‘आरआरआर २’ बन्ने सार्वजनिक गरेपनि फिल्मको विषयमा अन्य जानकारी दिएका छैनन् । राजामौली अहिले ओस्कर समारोहका लागि अमेरिकामा छन् । अमेरिकामा आरआरआरको प्रदर्शन कार्यक्रममा सहभागी भइरहेका छन् । यस अवसरमा उनलाई प्रश्न सोधिएको थियो । ‘आरआरआर’ को सिक्वेल बनाउने सोचमा हुनुहुन्छ ? यसबारे उनले

‘हेराफेरी’ र ‘वेलकम’ को तेस्रो सिक्वेल बन्ने

बलिउडको हिट फिल्ममा पर्छ ‘हेराफेरी’ र ‘वेलकम’ । दुई सिक्वेल रिलिज भएर दर्शकको माया पाउन सफल यो फिल्मको तेस्रो सिक्वेलको प्रतिक्षामा दर्शक छन् ।‘हेरा फेरी’ मा अक्षय कुमार, सुनिल शेट्टी र परेश रावल देखिएका थिए, भने ‘वेलकम’ मा अनिल कपुर र नाना पाटेकरले ग्याङ्गस्टर बनेर मानिसको मन जितेका थिए । अब यी दुई फिल्मको तेस्रो पार्ट बन्ने छ । जानकारीका अनुसार निर्माता फिरोज नाडियाडवालाले ‘हेराफेरी ३’ र ‘वेलकम ३’ को तयारी गरिसकेका छन

‘द डर्टी पिक्चर’ को सिक्वेल बन्ने

फिल्म ‘द डर्टी पिक्चर’ को सिक्वेल बन्ने भएको छ । अभिनेत्री विद्या बालनलाई बलिउडमा स्थापित गर्ने यो फिल्ममा विद्याको अलवा नसिरुद्दीन शाह र इमरान हाशमीको समेत मुख्य भूमिका रहेको थियो ।२०११ मा रिलिज यो फिल्मले चर्को विरोधका बाबजुत पनि राम्रो व्यवसाय गरेको थियो । फिल्म रिलिज भएको झण्डै एक दशकपछि यसको सिक्वेलको काम अगाडि बढेको छ । फिल्मको अहिले सिक्वेलको लागि स्क्रिप्टको काम सुरु भएको छ । फिल्मको काम सुरु भएपनि विद्यालाई भने सम्पर्क गरिएको छैन ।‘द डर्टी पिक्चर’को कथा चर्चित अभ

हलिउड फिल्म ‘जोकर’को सिक्वेल बन्ने, को हुनेछन् मुख्य भूमिकामा?

हलिउड फिल्म ‘जोकर’को सिक्वेल बन्ने भएको छ। निर्देशक टड फिलिप्सले इन्स्टाग्राममार्फत दोस्रो श्रृंखलाको निर्माण गर्ने जानकारी दिएका हुन्। साथै, उनले फिल्मको दोस्रो सिक्वेलको शिर्षक समेत सार्वजनिक गरेका छन्।           View this post on Instagram                       A post…

‘धड्कन’ को सिक्वेल बनाउँदै नरेश

१६ वर्ष अगाडिको हिट फिल्म ‘धड्कन’को सिक्वेल बन्ने भएको छ । निर्देशक नरेश पौडेलले नै फिल्मको सिक्वेल बनाउन लागेका हुन् । सिक्वेलको काम सुरु भएको निर्देशक पौडेलले बताए । ‘‘धड्कन २’ को काम केही अगाडि सुरु भएको छ’ पौडेलले भने, ‘अहिले लेखन कार्य भइरहेको हो । त्यसपछि अन्य काम अगाडि बढ्नेछ ।’फिल्मको लेखन मौनता श्रेष्ठले गरिरहेका छन् । ‘धड्कन’ को कथा पनि मौनताले लेखेका थिए । प्रेमकथामा बन्ने फिल्म भदौबाट छायाङ्कनमा लैजाने तयारी नरेशको छ ।

बलिउड चलचित्र ‘बजरंगी भाइजान’को सिक्वेल बन्ने

ऐजेन्सी। बलिउड चलचित्र ‘बजरंगी भाइजान’को सिक्वेल बन्ने भएको छ। कबीर खानको निर्देशनमा बनेको सुपरहिट चलचित्र प्रदर्शन भएको आइतबारबाट ६ वर्ष पूरा भएको छ। कबीरले प्रदर्शनको छवर्ष पुरा भएसँगै निर्माण टिमले दोश्रो सिक्वेल निर्माण गर्ने घोषणा गरेका हुन्। हाल चलचित्रको स्क्रिप्टमा काम भइरहेको भारतीय संचार माध्यमले उल्लेख गरेको छ। चलचित्रमा सलमान खान,करीना कपूर,हर्षाली मल्होत्रा र नवाजुद्दीन सिद्धिकीको मुख्य भूमिका रहेको थियो।

‘बजरंगी भाईजान’ को सिक्वेल बन्ने

एजेन्सी, ४ साउन । सलमान खानको २०१५ मा रिलिज भएका फिल्म ‘बजरंगी भाईजान’ निर्माण भएको ६ वर्ष पुरा भएको छ । फिल्मलाई दर्शकहरुले निकै मन पराएका थिए । फिल्ममा सलमान खान, करीना कपुर, हर्षाली मल्होत्रा र नवाजुद्दिन सिद्दीको मुख्य अभिनय रहेको थियो । भारतीय मिडियाहरुको अनुसार अब भने यस फिल्मको सिक्वल बन्ने भएको छ । […]