फिल्म ‘द डर्टी पिक्चर’ को सिक्वेल बन्ने भएको छ । अभिनेत्री विद्या बालनलाई बलिउडमा स्थापित गर्ने यो फिल्ममा विद्याको अलवा नसिरुद्दीन शाह र इमरान हाशमीको समेत मुख्य भूमिका रहेको थियो ।२०११ मा रिलिज यो फिल्मले चर्को विरोधका बाबजुत पनि राम्रो व्यवसाय गरेको थियो । फिल्म रिलिज भएको झण्डै एक दशकपछि यसको सिक्वेलको काम अगाडि बढेको छ । फिल्मको अहिले सिक्वेलको लागि स्क्रिप्टको काम सुरु भएको छ । फिल्मको काम सुरु भएपनि विद्यालाई भने सम्पर्क गरिएको छैन ।‘द डर्टी पिक्चर’को कथा चर्चित अभ