एजेन्सी, ४ साउन । सलमान खानको २०१५ मा रिलिज भएका फिल्म ‘बजरंगी भाईजान’ निर्माण भएको ६ वर्ष पुरा भएको छ । फिल्मलाई दर्शकहरुले निकै मन पराएका थिए । फिल्ममा सलमान खान, करीना कपुर, हर्षाली मल्होत्रा र नवाजुद्दिन सिद्दीको मुख्य अभिनय रहेको थियो । भारतीय मिडियाहरुको अनुसार अब भने यस फिल्मको सिक्वल बन्ने भएको छ । […]