गिजाबाट रगत आउने समस्या भएका बिरामीहरु अस्पतालमा आइरहेका हुन्छन् । गिजाबाट रगत बग्ने समस्या लिएर आएका बिरामीमा रगत बग्ने बाहेक गिजाको अन्य समस्या पनि हुन्छ ।
दाँत खिइने, किराले खाने, टुक्रिने, मक्किने जस्ता समस्या हुन्छ । यही कारण कतिपयको दाँत नै उखेल्नुपर्ने हुनसक्छ । वा कतिपयको दाँत टुटेको, उखेलिएको हुनसक्छ । यस्तो अवस्थामा एउटा विकल्प रहन्छ, कृत्रिम दाँत राख्ने । कृत्रिम दाँत कति प्रकारको हुन्छ ? दाँत प्रत्यारोपण गर्न कति खर्च लाग्छ ? यो कति भरपर्दो र दीगो हुन्छ ? कृत्रिम […]
नियमित दाँत माझ्ने : बच्चालाई नियमित रूपमा कम्तीमा दुईपटक दाँत माझ्न लगाउनुपर्छ । फ्लोराइडयुक्त मञ्जन मात्रै प्रयोग गर्नुपर्छ । बच्चाले नरम खाले ब्रस प्रयोग गर्नु राम्रो हुन्छ । जबसम्म बच्चाले राम्ररी दाँत माझ्न...
बच्चाको दाँत कहिले झर्छ भन्ने प्रश्नमा हरेक आमाबाबु अलिकति अलमलमा हुन्छन् । बच्चाहरुमा दाँत आउने, वृद्धि हुँदै दूधे दाँत फुक्लिने र स्थायी दाँत आउने एक जटिल प्रक्रिया भएकाले अभिभावकले यो समय विशेष निगरानी राख्नुपर्छ । दाँत निकाल्दिने सही समय थाहा नहुँदा बालबालिकाको दाँत बिग्रिने सम्भावना हुनुका साथै अन्य दाँत आउन समस्या हुन सक्छ । यस्तोमा […]
दैनिक २ पटक खाना खाइसकेपछि प्रभावकारी रुपमा दाँत माझ्नु पर्दछ र फोहोर जम्नै दिनु हुँदैन। खाना, खाजा र गुलियो कुराहरु खाइसकेपछि राम्रोसँग कुल्ला गर्नुपर्दछ। सम्भव भए दाँत नै माझ्नु उपयुक्त रहन्छ। दिनमा एक पटक डेन्टल फ्लासको सहयताले दाँत बिचको भागलाई समेत सफा गर्नुपर्दछ।
दुईपटक ब्रस गर्नुस्
नियमित रूपमा दाँत सफा नगर्दा विभिन्न स्वास्थ्य समस्या देखिन्छन् । किरा लागेर दाँत बिग्रन सक्छ । गिजासम्बन्धी गम्भीर रोग पनि लाग्न सक्छ । त्यसैले दाँत सफा राख्न हामीले विशेष ध्यान पुर्याउनुपर्छ ।...
गर्भावस्थामा समग्र स्वास्थ्यका साथै दाँत र मुखको हेरचाह गर्न पनि उत्तिकै महत्वपूर्ण छ । गर्भावस्थामा हुने हार्मोनल परिवर्तनले महिलामा दाँत र गिजाको समस्या बढ्ने गर्छ । आमाको मुखको स्वास्थ्य अवस्था राम्रो भएन भने बच्चाको दाँत र गिजाको विकासलाई पनि असर गर्न सक्छ । त्यसैले गर्भवती महिलाले आफ्नो दाँत र गिजाको विशेष हेरचाह गर्न आवश्यक छ […]
दाँत दुखेमा रातो सामानले दाँत डाम्नपर्छ, पाचक खाएपछि दाँत किराले खान्छ, श्रीमान्को नाम लिँदा दाँत किराले खान्छ, बुढो भएपछि थोते हुनैपर्छ, नक्कली दाँत राखे कमजोर भइन्छ, एक पटक बिरामी भएको दाँत उपचार गर्नुभन्दा निकाल्नु ठिक हुन्छ।
बालबच्चाको दाँत ६ वर्षदेखि सात वर्षको हाराहारीमा फेरिन थाल्छ । त्यसअघि दूधेदाँत उम्रिएको हुन्छ, जुन क्रमशः झर्छ र नयाँ दाँत उम्रिन सुरु गर्छ । यसरी दूधेदाँत फेरिएपछिको दाँत नै स्थायी हुन्छ, जुन पुनः बिग्रिएमा नयाँ दाँत आउने सम्भावना हुँदैन । त्यसैले सानो उमेरमै दाँतको खास ख्याल गर्नुपर्ने हुन्छ । तर दाँतलाई कसरी सफा राख्ने, कसरी […]