नेपालगन्जस्थित भेरी अस्पताल परिसरमा रहेको नेपाल रेडक्रस सोसाइटीको प्रादेशिक रक्तसञ्चार केन्द्रमा रगत अभाव भएको छ। स्थानीय निर्वाचनका कारण सामूहिक रक्तदानका कार्यक्रमहरु हुन छाडेपछि रगत अभाव भएको रक्तसञ्चार केन्द्रका प्रमुख प्राविधिक अधिकृत उपेन्द्र रेग्मी...